Logo

सल्लेरी खबर

प्रधानमन्त्रीका लागि प्रचन्ड मात्र उम्मेद्वार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएका छन्। प्रचण्डले विहान ११ बजेर २५ मिनेटमा उम्मेद्वारी दर्ता गरेका थिए । उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन्

प्रकाशित मिति : 2 August, 2016
बाढी पहिरोमा परी १०२ जनाको मृत्युः गृहमन्त्रालय

सरकारले पहाड र तराईका बाढी पहिरो पीडितका लागि तत्काल राहत उपलव्ध गराउन ७५ करोड रुपैयाँ थप निकासा गरेको छ । मन्त्रिपरिषदको बैठकले दैवी प्रकोप उद्धार तथा राहत कोषमा ७५ करोड

प्रकाशित मिति : 1 August, 2016
नयाँ प्रधानमन्त्री चयन १९ गते

व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्रीको चुनाव १९ गते बुधबार विहान ११ बजे हुने भएको छ। राष्ट्रपति विद्या भण्डारीले सहमतिय सरकार गठन गर्न दिएको समयमा दलहरु बिच सहमती नभएपछी बहुमतीय सरकार गठनका लागि संसदमा रहेका दलहरुलाई

प्रकाशित मिति : 1 August, 2016
नयाँ स्थानीय रुटहरुमा गाडी सञ्चालनका लागी गाडी दर्ताको निवेदन खुल्ला

जनताको माग र यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै सल्यान रुकुम यातायात व्यवसायी समितिको शाखा कार्यालय बागचौरबाट स्थानीय रुटहरुमा सञ्चालन गर्नको लागी ६ वटा गाडीको निवेदन खुल्ला गरेको  छ । सल्यान जिल्लाको यातायात क्षेत्रलाई

प्रकाशित मिति : 31 July, 2016
एउटा पिडादायिक जीवनको वृत्तचित्र ( भिडियो सहित)

सल्यान जिल्लाको पश्चिमी भेगमा रहेको कालिमाटी काल्चे गाविसका बालबालिकाहरुको अवस्थालाई समेटेर भिडियो वृत्तचित्र सार्बजानिक गरिएको छ । पत्रकार रेशम डि.सी.ले कालिमाटी काल्चे गाविसमा पर्ने बबइ नदि पार गरेर विद्यालय जान

प्रकाशित मिति : 31 July, 2016
सल्यानमा श्रीमान विदेश गएका श्रीमतीहरुमा यौन रोग बढि

वैदेशिक रोजगारीमा गएका श्रीमानहरुका श्रीमतीहरुमा बढि यौन रोगको संक्रमण रहेको जनाइएको छ । जिल्ला अस्पताल सल्यानमा दैनिक  उपचारका लागि जाने एक सय विरामी मध्य  ४० प्रतिशत महिलाहरुमा यौन रोगको संक्रमण

प्रकाशित मिति : 31 July, 2016
सर्वोच्च अदालतका ११ न्यायाधीशको नाम सर्वसम्मत अनुमोदित

संसदीय सुनुवाई विशेष समितिको आजको बैठकले  सर्वोच्च अदालतका प्रस्तावित ११ न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अनुमोदन हुनेमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का,

प्रकाशित मिति : 31 July, 2016
एमाले सरकारमा नजाने

नेकपा माओवादी(केन्द्र) र नेपाली काङ्ग्रेस सहितको अब बन्ने सरकारमा नजाने भएको छ। आज दिउँसो प्रधानमन्त्री निवास वालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बिच

प्रकाशित मिति : 31 July, 2016
भाेटाे जात्रा (फोटो फिचर)

सल्लेरी खबरका फोटो पत्रकार शंकर भुजेलले कैद गरेका भाेटाे जात्राका तस्बिरहरु।

प्रकाशित मिति : 30 July, 2016
अखिल क्रान्तिकारी द्वारा बाढी,पहिरो पीडितको लागि राहत कोष घोषणा

ने क पा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बाढी,पहिरो पीडितको लागि रु एक लाख एघार हजार एक सय एघार राहत कोष घोषणा गरेको छ। देशका बिभिन्न भागमा गएको बाढी पहिरोका कारण

प्रकाशित मिति : 29 July, 2016
भारत पछाडी हट्यो

दुई देशको सम्झौता विपरीत दशगजा क्षेत्रमा भारतीयहरुले बाँध निर्माण गर्न खोजेपछि सुरु भएको विवाद हाललाई सुल्झेको छ। आज दुई पक्षबिच कुनौलिमा यस्तो सहमति भएको हो। भारतीय पक्षले नेपाली भुमि डुवानमा

प्रकाशित मिति : 29 July, 2016
गीत

हरेक पटक सॉध सर्छ उनकै खेत पारि पुग्छ ! हरेक वॉध वॉधेपछि उनकै गाउँ बस्ती डुव्छ !! उनकै मालजालहरू दिनदिनै लुटिन्छन ! उनकै जहान केटाकेटी दिनदिनै कुटिन्छन !! तर पनि

प्रकाशित मिति : 29 July, 2016