Logo

सल्लेरी खबर

नेविसंघले भोली देखी आमरण अनशन सुरु गर्ने

  कांग्रेस केन्द्रीय कार्यालय सानेपामा यसअघि रिले अनशन बस्दै आएकाहरुले शनिबार दिउँसोदेखि आमरण अनशन सुरु गर्न लागेका हुन् ।महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्व विधिवतरुपमा छनोट नगरिएको विरोधमा संघर्षरत नेविसंघको असन्तुष्ट

प्रकाशित मिति : 29 July, 2016
धनकुटामा यात्रुबाहक बस दुर्घटना,७ को मृत्यु

धनकुटाको परेवादिन ५ को छिदुवा बजार नजिकै एक यात्रुबहाक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।उनी

प्रकाशित मिति : 28 July, 2016
ढल्को

ग्वेवल्स हतास हुँदो हो यी अवतार देखेर ! उसलाई थचक्कै बसाउँने समाचार देखेर !!   म अचम्मित छु हिजो आज अलि बढी नै ! सुनलाई सुनजस्तै चिजको प्रहार देखेर !!

प्रकाशित मिति : 27 July, 2016
चैत भित्र स्थानिय निकायको निर्वाचन गराउने कांग्रेस र माअ‍ोवादीको समझदारी

बुधबार बसेको कांग्रेस र माअ‍ोवादीको शीर्ष नेताहरुको बैठकमा चैत भित्र स्थानिय निकायको निर्वाचन गराउने समझदारी भएको छ। केपी ओली नेतृत्वको सरकारले स्थानीय तहको पुनःसंरचनाका लागि बनाएको आयोगले ५६५ स्थानीय तहको

प्रकाशित मिति : 27 July, 2016
नेपथ्यको नयाँ गीत (भिडियो सहित )

नेपालको सबै भन्दा चर्चित ब्यान्ड नेपथ्यले नयाँ गीत बजारमा ल्याएको छ। हेर्नुहोस् गीत

प्रकाशित मिति : 27 July, 2016
फरक शैलीको गीत गाँठो ( भिडियो सहित)

भदौ ३१ गते रिलिज हुने चलचित्र गाँठोको फरक शैलीको गीत युटुबमा राखेको केही दिनमै धेरैले रुचाएका छन। हेर्नुहोस् गीत

प्रकाशित मिति : 27 July, 2016
कविता

  भर्खरै हो ढेडु धपाई आएँ खोला तारी साइँला ! एता रुँघ्यो उता चौपट यो खोरिया बारी साईला !! घुँयत्रोले ढुंगा हान्दै सीमानामा रुँघिबस्यो ! टौवाभित्रै स्वाहा पार्ने हुन्छन धुन्दुकारी

प्रकाशित मिति : 27 July, 2016
गजल

                                                           

प्रकाशित मिति : 26 July, 2016
संसदबाट बाधा अड्काउ फुकाउ आदेश अनुमोदन

मंगलवार व्यवस्थापिका संसदले राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश बहुमतले अनुमोदन गरेको छ । नयाँ सरकार गठनका लागि प्रष्ट व्यवस्था नभएको भन्दै  ओली नेतृत्वको सरकारले राष्ट्रपतिलाई  बाधा अड्काउ फुकाउ आदेश पठाएको थियो। राष्ट्रपति

प्रकाशित मिति : 26 July, 2016
सहमतीय सरकार गठनको लागि दलहरुलाई राष्ट्रपतिको आव्हान

राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनकालागि राजनीतिक दलहरुलाई आहृवान गरेकी छन् । भण्डारीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै संविधानको धारा २९८ को उपधारा २ अनुसार सात दिनभित्र सहमतीय सरकार गठनको आहृवान

प्रकाशित मिति : 25 July, 2016
डा. गोविन्द केसीले आमरण अनसन तोडे

स्वास्थ्य शिक्षा विकृति हटाउनु पर्ने र अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मुख्य मागसहित १६ दिन देखी आमरण अनसन बस्दै आएका डा. गोविन्द केसीले सोमबार अनशन तोडेका छन् । शिक्षण

प्रकाशित मिति : 25 July, 2016
सल्यानमा ७ वटा सम्म स्थानीय निकाय

  स्थानीय तह पुनरसंचना आयोगले पठाएको कार्यविधि अनुसार सल्यानमा ७ वटा सम्म स्थानीय निकाय हुने भएका छन् । आयोगले यहि साउन महिनाको मसान्त सम्म सीमा निर्धारण गर्ने बारेको प्रतिवेदन बुझाउन

प्रकाशित मिति : 25 July, 2016