Logo
जीवनशैली
भेरी अञ्चल अस्पताल स्तरोन्नति हुने

१२ कात्तिक, नेपालगञ्ज – भेरीअञ्चल अस्पताल स्तरोन्नतिका लागि प्रयास थालिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र वर्षौ पुराना जीर्ण भवनका कारण उपचार प्रभावित भएकाले स्तरोन्नतिको प्रयास थालिएको हो

प्रकाशित मिति : 29 October, 2018
स्वास्थ्य संस्थामा औषधि अभाव

११ कात्तिक, महोत्तरी – गौशाला नगरपालिकास्थित सरकारी अस्पतालमा औषधिको अभाव भएपछि सेवाग्राही रित्तै हात फर्किनुपर्ने बाध्यतामा छन् । यहाँका सरकारी स्वास्थ्य केन्द्रमा नेपाल सरकारद्वारा निःशुल्क रुपमा पाइने औषधि उपलब्ध नहुँदा

प्रकाशित मिति : 28 October, 2018
आमाले रगत दिँदा छोरीको ज्यान बच्यो

६ कात्तिक, हुम्ला – आफ्नी छोरीलाई आमाले रगत दिएर जीवन बचाएको छ । सिमकोट गाउँपालिका बुराउसे–४ का ४२ वर्षीया सर्जङ्गमु लामाले आफ्नी १६ वर्षीया छोरी सोनाम लामु लामालाई आज जिल्ला

प्रकाशित मिति : 23 October, 2018
सल्यानमा रेबिजविरुद्धको सुई अभाव

६ कात्तिक, सल्यान – ४ महीनादेखि जिल्लामा रेबिजविरुद्धको सुईको अभाव भएको छ । सरकारले निःशुल्क रुपमा वितरण गर्ने उक्त सुई सल्यान अस्पतालमा उपलब्ध नभएपछि सर्वसाधारण निजी क्लिनिकबाट रु ६०० मा

प्रकाशित मिति : 23 October, 2018
दसैंं बिदामा घुम्न जाने सोचमा हुनुहुन्छ? यस्ता छन् घुम्न जाने स्थानहरु !

दशैंमा घुमफिरको मूडमा हुनुहुन्छ भने यो उपयुक्त मौसम पनि हो । देशभर घुम्ने गन्तव्य धेरै छन् । विदेशी पर्यटकको आकर्षणमा रहेका ठाउँ चर्चित भए पनि घुम्ने बानी र स्थलबारे नेपाली र विदेशीको

प्रकाशित मिति : 18 October, 2018
नेपालमा करीब १० लाख बाथरोगी

२७ असोज, काठमाडौँ – मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण बाथरोगले दिनानुदिन बढी व्यक्तिलाई ग्रसित पार्दै छ । विश्व बाथरोग दिवशका अवसरमा नर्भिक अस्पतालले गरेको जनचेतनामूलक कार्यक्रममा दिइएको जानकारी अनुसार सबै

प्रकाशित मिति : 13 October, 2018
मलेरिया रोकथामको औषधि स्वास्थ्य केन्द्रमा अलपत्र

२६ असोज, बाजुरा – मलेरिया रोकथामका लागि छर्किनु पर्ने औषधि तीन महिनादेखि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा थन्किएको छ । ‘सेभ द चिल्ड्रेन’को सहयोगमा जिल्लाको उत्तरी भेग बूढीनन्दा नगरपालिकाको कोल्टी

प्रकाशित मिति : 12 October, 2018
दन्त उपचारमा पत्रकारलाई ५० प्रतिशत छुट

२५ असोज, बाँके – कोहलपुरमा सञ्चालित दन्त अस्पतालले उपचारका क्रममा पत्रकारलाई ५० प्रतिशत छुट दिने भएको छ । अस्पतालमा मुख तथा दाँतको उपचारमा पत्रकारलाई उक्त छुट व्यवस्था गरिएको अस्पताल प्रमुख

प्रकाशित मिति : 11 October, 2018
मृत्यु दर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी

२५ असोज, काठमाडौँ – पछिल्लो समय मातृ तथा नवजात शिशुको मृत्यु दर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी हुने गरेको तथ्य सार्वजनिक भएको छ । गर्भवती भएपछि स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण

प्रकाशित मिति : 11 October, 2018
वीर अस्पातलले भक्तपुरको दुवाकोटमा आफ्नो बहिरंग सेवा सुरु

२५ असोज, काठमाडौं – बुधबारबाट आफ्नो निर्माणाधिन भवनमा नै रहेर वीर अस्पातलले भक्तपुरको दुवाकोटमा आफ्नो बहिरंग सेवा सुरु गरेको छ । सेवा सञ्चालनका लागि मेडिकल अफिसर, नर्स, अहेव, कार्यालय सहयोगी,

प्रकाशित मिति : 11 October, 2018
राप्ती अञ्चल अस्पतालमा उपचार सहज

२५ असोज, दाङ- राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एक विशेषज्ञ सहित थप चार चिकित्सक उपचारमा खटिदा सर्वसाधारणलाई सजिलो भएको छ । यसअघि अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा अस्पतालको सेवा प्रभावित हुने

प्रकाशित मिति : 11 October, 2018
जुनसुकै बेला अनसन बस्न सक्छु- डा.गोविन्द केसी

२१ असोज, काठमाडौँ – डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोग नबनेसम्म एमबीबीएस र बीडीएसको बढाइएको शुल्क फिर्ता लिन माग गरेका छन् । काठमाडौं विश्वविद्यालयका पदाधिकारीले चिकित्सा शिक्षाका स्नातक तहका कार्यक्रममा अत्यधिक

प्रकाशित मिति : 7 October, 2018