Logo
जीवनशैली
कसरी पाउने छुटकारा कपाल झर्ने समस्याबाट? खाने गर्नुहोस् यी चिजहरू !

खाने गर्नुहोस् यी चिजहरू जसको सेवन गर्नाले कपाल झर्ने जस्ता समस्याबाट छुटकारा पाउन सकिनेछ l

प्रकाशित मिति : 15 August, 2019
यसकारण पिउने गरौँ बेसार पानी

तर हामीले हाम्रो दिनको सुरुवात चिया वा कफीले गर्नु भन्दा पनि मनतातो पानीमा अलिकति बेसार मिसाएर पिउने गर्नुपर्छ l

प्रकाशित मिति : 15 August, 2019
उत्साहसाथ मनाइँदै जनैपूर्णिमा

याे समाचार आजकाे गाेरखापत्रमा सराेज आचार्यले लेखेका छन् ।

प्रकाशित मिति : 15 August, 2019
यस्ता छन् उम्रेका गेडागुडी खानुका फाइदै फाइदा

टुसा उम्रेको गेडागुडीमा प्रशस्तै पाइने पौष्टिक तत्वहरूले हाम्रो शरीरका लागि निक्कै फाइदाजनक हुन्छ।

प्रकाशित मिति : 14 August, 2019
कसैले तपाईंलाई कत्ति प्रेम गर्छ भन्ने कसरी थाहा पाउने त ?

हामी कसैलाई माया गर्छौं, मन पराउँछौ भने, त्यही किसिमको माया पाउने आस पनि गरिन्छ । आफुले जसलाई माया गरेको हो, उनले पनि माया गरोस् भन्ने हामी सबैको चाह हुन्छ ।

प्रकाशित मिति : 14 August, 2019
घरका लागि फर्निचर किन्दै हुनुहुन्छ भने यी कुरामा ख्याल गर्नुहोस्

फर्निचर खरिद गर्दा आकर्षक मात्रै हेरेर हुँदैन टिकाउ पनि हेर्नुपर्छ ।

प्रकाशित मिति : 14 August, 2019
यस्ता छन् आफु सुत्ने ओछ्यान आकर्षक बनाउने तरिकाहरु

हामीले ओछ्यानलाई आकर्षक तथा विशेष बनाउनका लागि थोरै कुराहरुमा ध्यान दिए मात्र पुग्छ ।

प्रकाशित मिति : 14 August, 2019
कसरी हुन्छ छाला ड्यामेज? जान्नुहोस् कारण

जसले गर्दा उनीहरू विभिन्न किसिमको महँगा क्रिम वा विधिहरू अपनाउने गर्छन् l तर छालामा भने कुनै किसिमको परिवर्तन देखा पदैन् l

प्रकाशित मिति : 14 August, 2019
के तपाई बिरामी भइरहनु हुन्छ? अपनाउनुहोस् यी टिप्स

यदि हुन्छ भने अपनाउनुहोस् यी उपायहरू जसलाई अपनाउँदा तपाइको बिरामी जस्ता समस्या तपाइबाट टाढा भाग्ने गर्दछ l

प्रकाशित मिति : 14 August, 2019
यस्ता मानिस छिट्टै मर्छन् !

तर पनि हामी रिसाउने गर्दछौँ l एक अनुसन्धान अनुसार नरिसाउने मानिसहरूको तुलनामा धरै रिसाउने मानिसहरूको अकाल मृत्युको खतरा डेढ गुणा बढी हुने गर्दछ l

प्रकाशित मिति : 14 August, 2019
यसकारण खाने गरौं घिउ !

सायदैलाई होला घिउ मन नपर्ने त l यदी तपाईको घिउ खाने बानी छैन भने तुरुन्तै बसाली हाल्नुहोस् l घिउको सेवन गर्दा हुनेछ फाइदा नै फाइदा l

प्रकाशित मिति : 14 August, 2019
बंगलादेशमा डेंगुकाे महामारी: ४० काे ज्यान गयाे, हजाराै संक्रमित

लामखुट्टेको टोकाइबाट हुने भाइरल सङ्क्रमण, जसमा फ्लुको जस्तो लक्षण देखा पर्छ, डेंगु रक्तस्रावी ज्वरोको रूपमा विकसित हुने गर्छ ।

प्रकाशित मिति : 14 August, 2019