Logo
प्रदेश १
बन्दको आंशिक प्रभाव, बम जस्तो देखिने पदार्थ भेटियो

प्रेसरकुकरजस्तो देखिने प्लाष्टिक झोलामा रहेको सो वस्तु बम नै भएको प्रहरीको आशङ्का छ ।

प्रकाशित मिति : 27 May, 2019
खोलामा १ व्यक्ति मृत अवस्थामा फेला

  १२ जेठ, पाँचथर । फिदिम–४, स्थित हेंवाखोलामा एक व्यक्ति मृत अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–६, का ७० वर्षीय दलबहादुर योङहाङ रहेका छन् । परिवारका अनुसार

प्रकाशित मिति : 26 May, 2019
वर्कसपमा आगलागी

१२ जेठ, पाँचथर । फिदिम–२, नेपालटारस्थित एक वर्कसपमा आगलागी भएको छ । फिदिम–४, बस्ने दिपेन श्रेष्ठले सञ्चालन गरेको वर्कसपमा गए राती विधुत् चुहावटका कारण आगलागी हुँदा २२ लाख बराबरको क्षति

प्रकाशित मिति : 26 May, 2019
त्रास सामान्यीकरण गर्दै प्रहरी टोली

यस घटना सम्बन्धी विस्तृत अनुसन्धान प्रहरीले सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित मिति : 26 May, 2019
भोजपुरमा धारिलो हतियार प्रहारबाट दुई गम्भीर घाइते

भोजपुरको पौवादुङ्मा गाउँपालिकामा धारिलो हतियार प्रहारबाट दुईजना घाइते भएका छन्।

प्रकाशित मिति : 25 May, 2019
कार्यालयमै कर्मचारीको मृत्यु

आवश्यक प्रक्रिया पूरा गरेर शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 24 May, 2019
    शोकलाई शक्तिमा बदल्दै दुई एकल महिलाद्वारा सगरमाथा आरोहण   

आरोहण यात्रामा रहेका दुई एकल महिलाले सगरमाथाको शिखरमा पाइला टेकेका छन् ।

प्रकाशित मिति : 24 May, 2019
घाँस काट्ने क्रममा ढुङगाले लागेर मृत्यु

१० जेठ, भोजपुर । भोजपुर षडानन्द नगरपालिका वडा नम्बर १४ बोयामा ढुङगाले किच्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६० वर्षीय सिता बुढाथोकी रहेकी छिन् । उनको घाँस काट्ने

प्रकाशित मिति : 24 May, 2019
इलाममा रुखले लागेर १ बालकको मृत्यु

  १० जेठ, इलाम । इलामको सुर्योदय नगरपालिका–६ तारगाँउमा जेसिबीले ढालेकोे रुखले लागेर १ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  सुनपा ६ का  १३ वर्षीय भेषराज गजमेर रहेका छन ।

प्रकाशित मिति : 24 May, 2019
सुनसरीमा १ वृद्धाको हत्या प्रयास

१० जेठ, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ मा १ वृद्धाको हत्या प्रयास भएको छ। घाइते हुनेमा ७० वर्षिया दयारानी साहुतेली रहेका छन् । प्रहरीका अनुसार घाइते वृद्धाको घाँटी

प्रकाशित मिति : 24 May, 2019
करेन्ट लागेर एक वृद्धको मृत्यु

  ९ जेठ , मोरङ l  विराटनगरमा करेन्ट लागि एक वृद्धको मृत्यु भएको छ l मृत्यु हुनेमा ७२ वर्षीय काँशीनाथ ताम्राकार रहेका छन् l करिब पौने २ मिटरकाे दूरीमा रहेको

प्रकाशित मिति : 23 May, 2019
चिया बगानमा चार हात्ती , घरबाट बाहिर ननिस्कन प्रहरीको अनुरोध

  ९ जेठ, झापा । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा स्थानीय एक व्यक्तिको चिया बगानमा चार बयस्क हात्ती बसिरहेकाले स्थानीयवासिन्दालाई घरबाट बाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ । बाहुनडाँगी चौकीदेखि करीब

प्रकाशित मिति : 23 May, 2019