Logo
बागमती प्रदेश
प्रधानमन्त्रीद्वारा कोटेश्वर–कलङ्की सडकखण्डमा वृक्षरोपण शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडकखण्डमा आज वृक्षरोपण शुभारम्भ गरेका छन् ।

प्रकाशित मिति : 29 June, 2019
प्रहरी ब्यारेक भवनको उद्घाटन

भवनको प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले उद्घाटन गरे ।

प्रकाशित मिति : 29 June, 2019
रसुवामा प्याराग्लाइडिङ परीक्षण

हुस्सु लागेको समयमा बाहेक प्याराग्लाइडिङ उडान सहजरुपमा गर्न सकिने चालकले बताएका छन् ।

प्रकाशित मिति : 29 June, 2019
भरतपुरका संस्थापक मेयर चुकेको निधन

प्रजातन्त्रका सेनानी चुके राष्ट्रिय पञ्चायतका जनपक्षीय सांसदसमेत भएका थिए । समाजसेवामासमेत उनको उत्तिकै सक्रियता रहेको थियो ।

प्रकाशित मिति : 28 June, 2019
मकवानपुरमा विषालु च्याउको सेवनले १ को मृत्यु , ३ जना बेहोस

१३ असार, हेटौडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ दराङमा विषालु च्याउ खाँदा एक जनाको ज्यान गएकाे छ । भने अरु तीन जना बेहोस भएका छन् । विषालु च्याउ

प्रकाशित मिति : 28 June, 2019
दोलखामा खोलाको फट्केबाट चिप्लिएर वृद्धको मृत्यु

१३ असार, दोलखा । दोलखामा खोला तर्ने क्रममा चिप्लिएर एक वृद्धको ज्यान गएको छ । बिगु गाउँपालिका–६, आलम्पुका ७२ वर्षीय सार्की थामीको गाईबस्तु गोठमा जानेक्रममा खोलामा बनाएको काठको फट्केबाट चिप्लिएर

प्रकाशित मिति : 28 June, 2019
एएफयूको भवन बनाउन त्रिविले रोक्यो

१३ असार, हेटौँडा । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)र त्रिभूवन विश्वविद्यालय (त्रिवि) बीच जग्गाको विवाद बढेपछि वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको

प्रकाशित मिति : 28 June, 2019
सर्वोच्चको आदेशले एएफयूका निजी क्याम्पसले मान्यता पाए

सर्वोच्च अदालतको निर्णयले ती क्याम्पसमा अध्ययनरत विद्यार्थीको रजिष्ट्रेशन हुने पक्का भएसँगै क्याम्पसले मान्यता पाएका हुन् ।

प्रकाशित मिति : 28 June, 2019
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

१२ असार, चितवन । चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा सवारी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा भरतपुर–१८ का राजन भट्ट सोही ठाउकै रामचन्द्र गौडेल रहेका छन् ।

प्रकाशित मिति : 27 June, 2019
पृथ्वी राजमार्गमा लेदो माटो हटाएपछि पुन : गाडी संचालन

१२ असार, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ महेश दोभानमा लेदो माटो हटाएपछि गाडी चल्न थालेका छन् ।  करिब ६ घण्टा लगाएर उक्त राजमार्गमा खसेको लेदो माटो

प्रकाशित मिति : 27 June, 2019
प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई

प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

प्रकाशित मिति : 26 June, 2019
स्थानीयवासीद्वारा पहरा खोपेर फलामे भर्याङ्गको निर्माण

१० असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगलगाउँपालिका–३ गुम्बा गाउँमा स्थानीयवासीको सहभागितामा विकट पहरा खोपेर ३०० मिटर लामो फलामे भर्याङ्ग निर्माण गरिएको छ । तत्कालीन गुम्बा गाविसको तेम्वाथानवासीले आवतजावत गर्ने लाक्याम डाँडाको

प्रकाशित मिति : 25 June, 2019