Logo
सुदूरपश्चिम प्रदेश
काफल बेचेरे पढाइ खर्च जुटाउँदै छन् बालबालिकाहरु

न्यून आयस्रोत भएका परिवारका बालबालिकाका लागि काफल र मौसमी फलफूल आम्दानी गर्ने मुख्य स्रोत बनेको छ । 

प्रकाशित मिति : 17 May, 2019
भीरबाट लडेर एकजनाको मृत्यु

१ जेठ,बाजुरा । भीरबाट लडेर बाजुरामा एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा हिमाली गाउँपालिका- ३ युनाक ७५ वर्षीया पच्चवीर रोकाया हुन् । गाउँनजिकै घट्टेखोला जंगलमा वस्तुभाउ चराउन गएको समयमा

प्रकाशित मिति : 15 May, 2019
अज्ञात समूहद्वारा नगरपालिकाको गाडीमा आगजनी, विप्लव समूह हुनसक्ने प्रहरीको आशङ्का

१ जेष्ठ, मङ्गलसैन । अछामको मङ्गलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा२ झ ३६९४ नंको गाडीमा गए राति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 15 May, 2019
परम्परागत सोचका कारण एक महिनासम्म सुत्केरी गोठमै

१ जेष्ठ, काठमाडौं । जिल्लाकी एक सुत्केरीलाई एक महिनाअघिबाट गोठमै राखिएको छ । सुत्केरीलाइ घरभित्र राख्नुहुन्न भन्ने परमपरागत सोचका कारण जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–५ की धर्मा बुढा सुत्केरी भएको समयमा

प्रकाशित मिति : 15 May, 2019
युवा विदेशमा पठाउन भाषा सिकाउँदै सुदूरपश्चिम सरकार

१ जेष्ठ, काठमाडौं । बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ । प्रदेशका नौवटै जिल्लाका

प्रकाशित मिति : 15 May, 2019
डोटीको एक वडामा मात्रै १६३ को बालबिबाह

    ३१ वैशाख, डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम

प्रकाशित मिति : 14 May, 2019
डडेल्धुराका अधिकांश वन जङ्गलमा डढेलो

  ३१ वैशाख, अमरगढी। डडेल्धुराका अधिकांश वन जङ्गलमा डढेलो लागेको छ । अत्यधिक गर्मी बढेसँगै वर्षासमेत नहुदा वन जङ्गलमा पातपतिङ्गर बढी सुकेका कारण अन्य वर्षको तुलनामा यस वर्ष जिल्लाका सामुदायिकलगायतका

प्रकाशित मिति : 14 May, 2019
बालिका बलात्कारको आरोपमा एक पक्राउ

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेपछि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् ।

प्रकाशित मिति : 13 May, 2019
ट्रकको ठक्करबाट एकको मृत्यु, आफन्त र स्थानीयले लगाए ट्रकमा आगाे

२८ बैशाख, धनगढी । शुक्रवार साँझ धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । युपी ३१ टि ४८१७

प्रकाशित मिति : 11 May, 2019
दुई दिनपछि बेपत्ता बालकको शव भेटियो

सेती नदीको छेउमा हिँड्दै गर्दा चप्पल चिप्लेर नदीमा खसेर वेपत्ता भएका थिए ।

प्रकाशित मिति : 10 May, 2019
आफ्नै बाबुले गरे ११ महीने छोरीको आगो लगाएर हत्या

राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति प्रहरीले नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति : 10 May, 2019
नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सात प्याकेट आयोडिनयुक्त नुन

      २७ बैशाख, लम्की । टीकापुर नगरपालिका–६ स्थित नारायणपुर स्वास्थ्यचौकीले गर्भजाँच गर्न आउने महिलालाई आयोडिन नुन वितरण गर्ने गरेको छ । स्वास्थ्यचौकीले नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी

प्रकाशित मिति : 10 May, 2019