Logo
सुदूरपश्चिम प्रदेश
बाघको छाला सहित २ जना पक्राउ

२४ वैशाख ,काठमाडौँ। महानगरीय प्रहरीले बाघको छाला सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दार्चुला दुहु गाँउपालिका-१ का नरेश बहादुर बम र दार्चुलाकै गोबिन्द सिंह महरा हुन् ।

प्रकाशित मिति : 7 May, 2019
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

२४ वैशाख, डोटी । डोटीको वडीकेदार गाउपालिका वडा नम्बर ४ को वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी गरिएको छ। मान्नाकापडीमा रहेको वडा कार्यालयमा अज्ञात समूहद्धारा आगजनी गरिएको हो। जिल्लाको दक्षिणी क्षेत्रमा

प्रकाशित मिति : 7 May, 2019
डोटीमा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिदै

२३ वैशाख ,डोटी । डोटी जिल्लाको शिखर नगरपालिकाले आफ्नो नगरपालिकाभित्रमा रहेका अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्न शुरु गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई विभिन्न किसिमका सहुलियत दिने उद्देश्यका साथ

प्रकाशित मिति : 6 May, 2019
डोटीमा रोगी बाख्राको मासुको कारणले गर्दा १५ जना बिरामी

२३ वैशाख ,डोटी । आदर्श गाउँपालिका वडा नं १ मेलगडामा रोगाी बाख्राको मासु खाँदा १५ जना बिरामी परेका छन् । केही महिना पहिले उक्त गाउँपालिकामा फैलिएको अज्ञात रोगका कारण दर्जनौँ

प्रकाशित मिति : 6 May, 2019
तुइनमा जोखिम मोलेरै आवतजावत गर्दै

२२ बैशाख, दार्चुला । व्यास गाउँपालिका ३, ४ र ५ दार्चुलाका स्थानीय बासिन्दा तुइन मार्फत महाकाली नदी वारपार गर्दै । विद्यालय जाने बालबालिका देखि बच्चा बोक्ने आमा सम्म तुइनको सहारामा

प्रकाशित मिति : 5 May, 2019
बाख्राको मासु खाँदा एकै गाउँका १६ जना बिरामी

२२ बैशाख, डोटी। डोटीको आदर्श गाउँपालिका १ मा बाख्राको मासु खाँदा भेलगडाका १६ जना बिरामी परेका छन् । विशाक्त काँचो मासु खाएको कारण उनीहरु बिरामी परेको बताइएको छ । बिरामी

प्रकाशित मिति : 5 May, 2019
आयोजक मङ्गलसैनको पोल्टामा दोस्रो मेयरकपको उपाधि

प्रथम स्थान हासिल गरेको उक्त नगरपालिकाले रू ७० हजार प्राप्त गर्यो ।

प्रकाशित मिति : 4 May, 2019
जीप दुर्घटनाः सहचालकको मृत्यु, चालक फरार

१९ बैशाख,बझाङ । बझाङमा जीप दुर्घटना हुदाँ एकको ज्यान गएको छ । दुर्घटनामा परेर थलारा गाउँपपालिका वडा नं। ५ का उत्त जीपका सहचालक समेत रहेका १९ बर्षिया टिका भट्राईको घटनास्थलमै

प्रकाशित मिति : 2 May, 2019
ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, लम्की बजार तनावग्रस्त

१७ बैशाख, कैलाली। कैलालीमा मंगलबार बिहान ट्रकले ठक्कर दिँदा एक महिलाको ज्यान गएपछि दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्तिको माग राख्दै स्थानीय प्रदर्शनमा उत्रिएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको

प्रकाशित मिति : 30 April, 2019
डोजरले बाटो खन्दा खानेपानी र विद्युत् सेवा अवरोध

१७ बैशाख, बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा खानेपानीको हाहाकार भएको छ । साथै यहाँका स्थानीयबासी महीना दिनदेखि अँध्यारोमा बस्न बाध्य छन् । आरसी आइडब्लुले कोल्टीबाट नुरी जाने बाटो खन्दा

प्रकाशित मिति : 30 April, 2019
बालिका बलात्कार प्रयासको आरोपमा युवक पक्राउ

घरमा कोही नभएको बेलामा साहले घरमा प्रवेश गरी किशोरीलाई बलात्कार गरेको बताइएको छ । किशोरीलाई उपचार तथा स्वास्थ्य परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : 30 April, 2019
बालिका बलात्कारको आरोपमा युवा पक्राउ

किशोरीलाई उपचार तथा स्वास्थ्य परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : 30 April, 2019