Logo
प्रविधि
दशैंभित्रै देशका विभिन्न शहरमा पुग्नेभयाे टेलिकमकाे फोरजी सेवा

टेलिकमले हाल काठमाडौँ र पोखरामा प्रदान गर्दै आएको फोर जी सेवामा इन्टरनेट मात्रै रहेकाले अब भने भ्वाइस कल सेवा, डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला

प्रकाशित मिति : 21 September, 2019
राष्ट्रपति र प्रधानमन्‍त्रीलगायतका लागि ल्याइयाे डेढ अर्बकाे  हेलिकप्टर

उक्त हेलिकप्टर राष्ट्रपति, प्रधानमन्‍त्रीलगायत अति विशिष्ट व्यक्तित्वको विशेष सवारीका लागि मात्र प्रयोग हुनेछ ।  

प्रकाशित मिति : 20 September, 2019
वायुसेवा निगमको सुधारको लागि आएकाे प्रतिवेदन, पर्यटनन्त्रीले बुझे

निगममा सरकारको वर्चस्च्व हुने गरी मात्र विदेशी रणनीतिक साझेदार भित्राउने हो भन्दै अब यसका लागि सर्वसाधारणबाट पनि सुझाव माग्ने र तत्काल सम्भव हुने काम अब सुधार गरिहाल्ने र त्यस्काे शुरूवात

प्रकाशित मिति : 18 September, 2019
नेपाल एयरलाइन्सको घोषणा: ज्येष्ठ नागरिकले भाडामा ५० प्रतिशत छुट पाउँछन्

छुट बुधबार (आजैको दिन) बाटै कार्यान्वयनमा आउने तर यस्तो छुटको टिकट काट्नका लागि भने यरलाइन्सले टिकट काट्न छुट्टै सफ्टवेयर निर्माण नगरेसम्म एयरलाइन्सको कार्यालयमै आइपुग्नुपर्नेए निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए। 

प्रकाशित मिति : 18 September, 2019
वीरनारायण मार्गको शिलान्याससँगै इटहरीमा बहुवर्षे सडक निर्माण सुरु

आगामी वर्षको जेठ ४ गतेसम्म कालोपत्रे सक्ने लक्ष्य रखिएकाे डेढ किलोमिटर लामो यो सडकको नामाकरण १ सय ४४ वर्षसम्म बाचेका वीर नारायण माझीको नामबाट (वीरनारायण मार्ग) गरिएको छ ।

प्रकाशित मिति : 16 September, 2019
चौधरीको करेन्ट लागेर मृत्यु !

घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका चौधरीको आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर मृत्यु भएको हो ।

प्रकाशित मिति : 16 September, 2019
लामखुट्टे मार्ने मेसिन गन लिएर बस्तीभित्र पसे सांसद बस्नेत

आफ्नो क्षेत्रमा डेंगु फैलिन नदिन सांसद बस्नेत विहानैदेखि डिजेल, पेट्रोल र जिभ्यान नामक किटनाशक औषधि मिसाएर ‘गन स्प्रे’ गरिने फगर मेसिन बोकेर हिड्ने गरेका छन् ।

प्रकाशित मिति : 11 September, 2019
प्रधानमन्त्री ओलीको मुटुमा राखिएको क्याथेटर नेपालमै निकालियो

सिंगापुरमा प्लाज्मा फेरोसिस गर्दा राखिएकाे क्याथेटर बुधवार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरुले निकालेका हुन् । 

प्रकाशित मिति : 11 September, 2019
आजदेखि काठमाडौंमा सुरु भयाे तेस्रो पूर्वाधार सम्मेलन

पूर्वाधारबारेको पहिलो बिजनेस सेसनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै पुष्पराज कँडेल र उचोङ उमले आफ्ना भनाइ राखेका छन् ।

प्रकाशित मिति : 11 September, 2019
भ्रमण वर्ष लक्षित ‘फोटोनेपाल’ पोर्टल शुभारम्भ

फोटोको गुणस्तर र औचित्य हेरेर प्रस्तुत गरिनेछ, अनावश्यक फोटो आएमा बोर्डले छनोट गरेर राख्नेछ ।

प्रकाशित मिति : 10 September, 2019
बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको मङ्गलबार अपराह्न १२ः१५ मा उद्घाटन हुँदै

२४ भदौ, काठमाडौं । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको मङ्गलबार अपराह्न १२ः१५ मा उद्घाटन गरिँदैछ । भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त

प्रकाशित मिति : 10 September, 2019
भाद्र २५ र २६ गते तेस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन आयोजना हुने

नेपालको पूर्वाधार विकासमा आवश्यक बाहृय लगानी जुटाउने मूल उद्देश्यका साथ परिसंघले नेपाल सरकारसँगको सहकार्यमा तेस्रो पटक यस्तो सम्मेलन आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति : 9 September, 2019