Logo
स्वास्थ्य
टन्सिलबाट बच्नका लागि अपनाउनुहोस्, यी घरेलु उपाय

यो एक प्रकारको गला सुन्निने समस्या हो ।

प्रकाशित मिति : 2 October, 2019
जान्नुहोस् हाँस्नुका फाइदाबारे

त्यसैले यस्ता महँगा सामानहरूको प्रयोग नगर्नु नै उचित रहन्छ l

प्रकाशित मिति : 1 October, 2019
चिसोबाट बच्नका लागि के खाने?

जाडो मौसममा पनि यी खानेकुरा खानु आवश्यक छ l जुन स्वास्थ्यको लागि लाभदायी हुन् पुग्छ l

प्रकाशित मिति : 1 October, 2019
यस्ता छन् नियमित पालुङ्गोको साग सेवन गर्नुको फाइदाहरु

सागहरु मध्य पालुङ्गोको साग स्वास्थ्यको हितको लागि निक्कै फाइदाजनक रहेको छ ।

प्रकाशित मिति : 30 September, 2019
किन खाने बोक्रामा कालो दाग भएको केरा?

केरा स्वादिष्ट फल मात्र नभई यसले औषधिको रूपमा पनि काम गर्छ । यसकाे नियमित सेवनबाट स्वास्थ्यसम्बन्धी कतिपय राेगबाट बच्न सकिन्छ ।

प्रकाशित मिति : 30 September, 2019
कब्जियतबाट कसरी पाउन सकिन्छ, छुटकारा?

दैनिक एक पटक पनि कोमल दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ ।

प्रकाशित मिति : 30 September, 2019
आँखा पाकेर तनावमा हुनुहुन्छ?अपनाउनुहोस् यी उपाय

मानिसहरूका लागि आँखा महत्त्वपूर्ण अङ्ग भएता पनि यसमा विभिन्न रोगहरू देखा पर्ने गर्छ l जस मध्ये एक हो आँखा पाक्ने l

प्रकाशित मिति : 30 September, 2019
थाहा नै नपाई युवापुस्ता मुटुरोगको चपेटामा

मुख्यतया २० देखि ४० वर्ष उमेर समूहका युवापुस्तालाई मुटुरोगले आक्रान्त पारिरहेको छ ।

प्रकाशित मिति : 30 September, 2019
सार्वजनिक बिदाका दिन स्वास्थ्यसेवा यथावत् हुने

संविधानको प्रावधानअनुसार स्थानीय तहका स्वास्थ्य संस्थाको सञ्चालन स्थानीय निकायले गर्दछन् ।

प्रकाशित मिति : 30 September, 2019
स्लिम रहनका लागि कागतीको बोक्रा

जसलाई अधिकांश जसो मानिसहरूले खान रूचाउने गर्छ । सायदै होलान् जसलाई कागती मन नपर्ने त?

प्रकाशित मिति : 29 September, 2019
जडीबुटीको राजा ‘शिलाजित’ के हो ? कसरी बनाइन्छ ?

जडीबुटीहरूको राजा 'शिलाजित'को वर्णन प्राचीन वैदिक ग्रन्थहरूमा समेत उल्लेख गरिएको पाइन्छ । मध्यएशियाका पहाडहरूमा पाइने शिलाजितलाई 'पत्थरको पसिना' समेत भन्ने गरिन्छ ।

प्रकाशित मिति : 29 September, 2019
कस्तो अवस्थामा पिउनु हुँदैन, चिया !

दिनको सुरुवात चिया गरिन्छ, भन्दैमा जति खेर पाए त्यति खेर भने चिया पिउनु उत्तम रहँदैन l

प्रकाशित मिति : 29 September, 2019