Logo

सल्लेरी खबर

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।


अमेरिकी राष्ट्रपति र साउदी युवराजबीच कुराकानी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदसँग कुराकानी गर्नुभएको छ ।

प्रकाशित मिति : 22 June, 2019
श्रीलंकामा संकटकालको समय लम्ब्याइयो

श्रीलंकामा संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ ।

प्रकाशित मिति : 22 June, 2019
उपचारका क्रममा एकको मृत्यु

प्रहरीले नौ ग्राम ब्राउन सुगरसहित एक साताअघि पक्राउ गरेका धनगढीका एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : 22 June, 2019
दलित परिवारलाई सुधारिएको चुलो वितरण

तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङका दलित परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ ।

प्रकाशित मिति : 22 June, 2019
अधिकांश स्थानमा वर्षाको सम्भावना

पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ ।

प्रकाशित मिति : 22 June, 2019
नेकपा बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज दिउँसो ३ः०० बजे सचिवालय बैठक बस्ने भएको छ । 

प्रकाशित मिति : 22 June, 2019
प्रदर्शनकारी घाइते भएपछि जर्जियाका सभामुखद्वारा राजीनामा

देशमा प्रदर्शन भएकाे मामुली कारणले जर्जियाका सभामुख इराक्ली खोबाखिजेले पदबाट राजीनामा लिएका छन् ।

प्रकाशित मिति : 22 June, 2019
लिजेण्ड सचिनको रेकर्ड ताेड्दै काेहली !

यदि आज अफगानिस्तानविरुद्ध शतकीय पारी खेलेमा विराटले सचिनको अर्को रेकर्ड पनि तोड्ने छन् ।

प्रकाशित मिति : 22 June, 2019
पोखरामा गाडीको ठक्करबाट एक बालकको मृत्यु

आज बिहान गाडीको ठक्करबाट पोखरामा एक बालकको ज्यान गएको छ ।

प्रकाशित मिति : 22 June, 2019
साङ्लो लगाउनेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका सांसद रेशम चौधरीलाई उपचारका क्रममा साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिएका छन्

प्रकाशित मिति : 22 June, 2019
अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा रक्षामन्त्री नियुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई शुक्रबार अमेरिकाको रक्षामन्त्रीमा नियुक्त गरेका छन् ।

प्रकाशित मिति : 22 June, 2019
विश्वकप क्रिकेट : उपाधि दाबेदार भारतले कमजोर अफगानिस्तानको सामना गर्दै

उपाधि दाबेदार भारत अफगानिस्तानमागि सहज जित निकाल्ने दाउमा छ । त्यस्तै , अफगानिस्तान पहिलो जितको खोजीमा हुनेछ । 

प्रकाशित मिति : 22 June, 2019