सल्यानमा स्वास्थ्य स्वयंसेवीका दिवस सम्पन्न, तीन जना सम्मानित
आज तेह्रौँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवस । “महिला स्वास्थ्य स्वयमसेविकाको निस्स्वार्थ सेवा, स्वास्थ्य, संमृद्ध राष्ट्र निर्माणमा टेवा” भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी सल्यानमा पनि मनाइएको छ । जिल्ला
प्रकाशित मिति : 6 December, 2016