Logo

प्रदेश
हत्यामा संलग्न चार जना पक्राउ

गरगहना चोरी गर्ने क्रममा वृद्धाको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको रानाभाटले बताए ।

प्रकाशित मिति : 13 September, 2019
२१ वर्षपछि कानुनको फन्दामा फरार अभियुक्त

सिरहाको लहानमा लुकीछिपी बस्दै आएका सदालाई उदयपुरबाट गएका सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक मदनकुमार श्रेष्ठ नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : 13 September, 2019
सुन्धारादेखि दरबारमार्गसम्म वृक्षरोपण

महानगरपालिकाको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले नेपाली सेना र महानगरपालिकाका बीचमा शहरी स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारका क्षेत्रमा साझेदारीमा आधारित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : 13 September, 2019
रौतहटमा प्रहरीद्वारा फेरी हवाइ फायर र अश्रुग्यास प्रहार

रौतहटको राजपुर नगरपालिका ८ कुडियाबजारमा फेरि झडप भएको छ।

प्रकाशित मिति : 12 September, 2019
करेण्ट लागेर एकको मृत्यु

सोही स्थानमा रहेको जैदस आरा मिलमा अटो रिक्साको व्याट्री चार्ज गरिरहेको अवस्थामा उनलाई एक्कासी करेन्ट लागेको थियो ।

प्रकाशित मिति : 11 September, 2019
प्रदेशभित्र न्यायपूर्ण समाज निर्माण आवश्यक

प्रमुख झाले प्रदेश सरकारका तर्फबाट पूरा गर्नुपर्ने न्यायिक, कानूनी र संवैधानिक दायित्व बहन गर्ने कार्यमा मुख्य न्यायाधिवक्ता कार्यालयको अहम भूमिका रहने स्पष्ट पारे ।

प्रकाशित मिति : 11 September, 2019
झाँक्रीले बिरामीको पेट चिरे

उपचारका क्रममा यस किसिमको रोग आफूले धेरैको निको पारेको भन्दै विकार तानेर निको पर्ने बताएका थिए ।

प्रकाशित मिति : 11 September, 2019
व्यावसायिक च्याउखेती तालीम

फार्म सञ्चालन गरी बसेका र केही च्याउखेती गर्न ईच्छुक किसानलाई सहभागिता गराएर तालीम प्रदान गरेको ज्ञानकेन्द्रका प्रमुख जनार्दन खड्काले बताए ।

प्रकाशित मिति : 11 September, 2019
चट्याङले पाँच गाई मरे

मृतक गाईको आवश्यक प्रक्रिया पूरा गरेर घटनास्थल नजिकै गाडेको वडाध्यक्ष गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति : 11 September, 2019
लामखुट्टे मार्न बस्ती पसे सांसद

उनले डेङ्गु रोग प्रकोपका रुपमा फैलिँदै गएकाले त्यसको नियन्त्रणका लागि आआफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : 11 September, 2019
कुकुरको टोकाइबाट ३ हरिण मरे

बिहान ६ बजेतिर हरिण कराउन थालेपछि वनका कर्मचारी घटनास्थल पुगेका थिए ।

प्रकाशित मिति : 11 September, 2019
तिहारअघि नै खुल्ने भयाे बालगोपालेश्वर मन्दिर

तिहारअघि मन्दिर खुलाउन सकिने अवस्था नरहेको र मन्दिर जाने पुल भत्काएर नयाँ पर्खाल लगाउन मात्रै २ महिना लाग्ने भएकोले तिहारअघि मन्दिर पुनर्निर्माण नसकिने निर्माण कम्पनीले बताएकाे छ ।

प्रकाशित मिति : 11 September, 2019