Logo

समाचार
अन्तरिक्षसम्बन्धी प्रविधिमा फ्रान्सको सहयोग अपेक्षा

३ मङ्सिर, काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल सुखी नेपाली’ लक्ष्य प्राप्तिका निम्ति फ्रान्सको पूँजी, प्रविधि र सीप उपयोग गर्न नेपाल सरकार इच्छुक रहेको बताएका छन्

प्रकाशित मिति : 19 November, 2018
संरक्षित वन्यजन्तुसहित पक्राउ

काठमाडौँ, ३ मङ्सिर – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र साइटिस महासन्धिविरुद्धको अपराध गरेको अभियोगमा दोलखाका एक युवक पक्राउ परेका छन् । संरक्षित वन्यजन्तु १२ वटा जीवित कछुवा बोकेर

प्रकाशित मिति : 19 November, 2018
केराको आयात घटाउन भन्सार दर बढाउने सरकारको तयारी

३ मङ्सिर, काठमाडौँ – कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताएका छन् । कति मात्रामा कसरी केराको भन्सार दर

प्रकाशित मिति : 19 November, 2018
घुस माग्ने प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

३ मङ्सिर, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक सेवाग्राहीको सुनचाँदी पसल चोरी

प्रकाशित मिति : 19 November, 2018
अर्को धर्म मान्नेलाई हेला गर्नुहुँदैन– राष्ट्रियसभा अध्यक्ष

३ मङ्सिर, काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार आ–आफ्ना धर्म मान्न र आस्था प्रकट गर्न राज्यले कसैलाई नरोकेको बताएका छन् । राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ११ औँ राष्ट्रिय भेलाको

प्रकाशित मिति : 19 November, 2018
गहुँको उत्पादन दोब्बर गर्न सुझाव

३ मङ्सिर, काठमाडौँ – नेपालीको खाना खाने बानीमा आएको परिवर्तनसँगै गहुँको उत्पादन वृद्धि गर्नु आवश्यक छ । हाल नेपालको जनसङ्ख्यालाई धान्न गहुँको उत्पादन दोब्बरले वृद्धि गर्न विज्ञले सुझाव दिएका छन्

प्रकाशित मिति : 19 November, 2018
विद्युत् चुहावट गर्ने मिललाई रु दुई लाख जरिवाना

३ मङ्सिर, लहान – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले विद्युत् चुहावट गरी राइस मिल सञ्चालन गर्ने एक राइस मिलका सञ्चालकसँग करीब रु दुई लाख जरिवाना गरेको छ । प्राधिकरण

प्रकाशित मिति : 19 November, 2018
राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ

३ मङ्सिर, फिदिम – गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुभारम्भ गरेका छन् । सो अवसरमा गृहमन्त्री

प्रकाशित मिति : 19 November, 2018
आज मिति २०७५ साल कात्तिक ३ गते सोमबार, हेर्नुहोस् तपार्इको राशीफल

आज मिति २०७५ साल कात्तिक ३ गते सोमबार । आजको राशीफल यस प्रकार रहेको छ। वरिष्ठ ज्याेतिष बाल कृष्ण अाचार्यले राशीफल लेख्नु भएको हो। तपार्इहरूको दिन शुभ रहोस्। मेष राशी–

प्रकाशित मिति : 19 November, 2018
कमाण्डरसहित आठ लडाकू मारिए

२ मङ्सिर, अफगानिस्तान – अफानिस्तानको सरकारी सुरक्षा फौजको आक्रमणमा परी एक जना कमाण्डर सहित आठ लडाकू मारिएका छन् । उत्तरी फार्याब प्रान्तमा भएको सुरक्षा कारबाहीमा तालिबान लडाकू समूहका एक जना

प्रकाशित मिति : 18 November, 2018
मेलामा रु नौ करोडको कारोवार

२ मङ्सिर, काठमाडौँ – नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला आज सम्पन्न भएको छ । कात्तिक २८ गतेदेखि शुरु भएको मेलामा करीब रु ९ करोडको

प्रकाशित मिति : 18 November, 2018
दुर्घटनामा दुईको मृत्यु

२ मङ्सिर, हेटौँडा – हेटौँडा वीरगञ्ज सडकखण्डको हेटौँडा उपमहानगरपालिका वडा नं ९ पशुपति नगरमा वीरगञ्जबाट आइरहेको ना६ख ७०१७ नं को ट्रक करीब ११ः३० बजे अनियन्त्रित भई पल्टिएर मोटरसाइकल र अटो

प्रकाशित मिति : 18 November, 2018