Logo
स्थानीय समाचार
सल्यानमा जिप दुर्घटनामा, ३ जना घाइते

सल्यानमा जिप दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् । जिल्लाको बामे देखि सल्लीबजार आउदै गरेको जिप बामे ६ धाराको इरजमा आज बिहान दुर्घटना भएको छ । भे १ च

प्रकाशित मिति : 5 January, 2017
७० बर्षिया बृद्दा बलात्कार गर्नेलाई ५ बर्ष ३ महिना कैद र ५० हजार जरिबाना

७० बर्षिय वृद्दालाई बलात्कार गर्ने व्यक्तिलाई जिल्ला अदालत सल्यानले पाचँ वर्ष ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । जरिवाना रकम पीडित बृद्दालाई राहत स्वरुप

प्रकाशित मिति : 5 January, 2017
गुटगट राजनैति हैन युवाहरू रोजगार चाहन्छन : यातायात मजदुर

राजनैतिक पाटीहरु भित्र पछिल्लो समयमा ब्यप्त रहेको गुटउपगुटले बेलाबेलामा चर्चा लिइरहेको बेला सल्यानमा भने गुटउपगुटको अन्त्य गरिनु पर्ने माग सहित माओवादी केन्द्र निकट यातायात मजदुरहरूले जिल्ला पाटी कार्यालय सल्यानमा ज्ञापनपत्र

प्रकाशित मिति : 31 December, 2016
सल्यानी युवा सन्जालको बौद्धिक ब्यक्तित्वहरु सँग छलफल

सल्यानी युवा सन्जालले बौद्धिक ब्यक्तित्वहरु सँग छलफल गरेको छ । शुक्रवार नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा सन्जालले छलफल गरेको हो । सल्यान जिल्लामा जन्मेर बाहिर बसिरहेका बौद्धिक ब्यक्तित्वहरु सँग

प्रकाशित मिति : 31 December, 2016
‘पुसे‘ १५ पर्व मनाइँदै

धनगढी, १५ पुुस । एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५‘ पर्व आज सुदूरपश्चिमाञ्चलमा हर्षोल्लासपूर्वक मनाइँदै छ । पुस १५ गते मनाइने भएकोले

प्रकाशित मिति : 30 December, 2016
गाउँमा पहिलो पटक गाडी पुग्दा पन्चेबाजा सहित स्वागत

सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले बुधवार बागचौर देखि थारमारे, जिमालि हुँदै मर्मपरिकाडाको वडा न. १ फाल्नेटा बजार सम्म गाडी सञ्चालनमा ल्यायपछि स्थानीय बासिन्दाहरुमा खुसीयाली छाएको छ। सासंद विकास कोष

प्रकाशित मिति : 29 December, 2016
बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु…

पाठेबाघको उपयुक्त वासस्थानका रुपमा लिइएको नेपालकै कान्छो बाँके राष्ट्रिय निकुञ्जमा कार्यालयमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सो कार्यको शुभारम्भ गर्नुभएको हो । जेड एसआइ नेपालको सहयोगमा बाँके निकुञ्ज कार्यालय र

प्रकाशित मिति : 29 December, 2016
पुनरसंरचनाको प्रतिबेदन नबुझ्नु रहस्यमय छ : ज्वाला

ब्यबस्थापिका संसद अर्थ समितीका सभापती प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहालले आयोगले तयार पारेको पुनरसंरचनाको प्रतिबेदन नबुझ्नु रहस्यमय भएको बताए । उहाँले स्थानिय निकायको चुनाब गर्नका लागी स्थानिय तह पुनरसंरचना आयोगले

प्रकाशित मिति : 28 December, 2016
दुई सय ५० मेट गहुँ बीउ वितरण

बारा जिल्लामा चालु आव ०७३/७४ का लागि गहुँखेती गर्न बीउबिजन कम्पनी हेटौँडाले दुई सय ५१ मेट्रिक टन गहुँको बीउ २२ डिलरमार्फत किसानलाई उपलब्ध गराएको छ । कम्पनीले उपलब्ध गराएको अनुदान

प्रकाशित मिति : 28 December, 2016
पौष १३ गते देखि सल्यान मर्मापरिकाडाको राम्री सम्म जिप संचालनमा आउदै

सल्यान रुकुम यातायात ब्यवसायी समिति सल्यानले मर्मापरिकाडा ४ राम्री सम्म नियमित रुपमा जिप संचालन गर्ने भएको छ । जनताको चाहानालाई पुर्ती गर्नको लागि यात्रुमुखी सेवा दिन सफल सल्यान जिल्लाको एक

प्रकाशित मिति : 26 December, 2016
सल्यानमा सडक अतिक्रमण, घर बनाउने कार्य तीव्र

सल्यानको सल्लीवजारमा सडक अतिक्रमण गरी घर बनाउने कार्यले तीव्रता लिएको छ । सडकले मापडण्ड नतोक्दा सडक नै मिचेर धमाधम घर निमार्ण गर्ने कार्यले तीव्रता लिएको हो । सडक डिभिजन कार्यलय

प्रकाशित मिति : 25 December, 2016
विधालयको भवन निर्माण सम्पन्न

श्री उज्ज्वल आधारभुत विधालय  कालागाउ ७ बुगाइनडाडा सल्यानको २ कोठे भवन निर्माण सम्पन्न भएको छ । उक्त भवन १३ लाख ५० हजार अनुदान र २ लाख ७० हजार गरि जम्मा

प्रकाशित मिति : 23 December, 2016