Logo
लुम्बिनी प्रदेश
बस र ट्रक ठोक्किँदा , २ जनाको मृत्यु

१६ जेठ, बुटवल । नवलपुरको देवचुलीमा बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २१ जना  घाइते भएका छन् । प्रहरीका अनुसार देवचुली नगरपालिकाको राजमार्गमा पर्ने हमाल

प्रकाशित मिति : 30 May, 2019
तुलसीपुरमा ट्रयाक्टरको ठक्करले एकको मृत्यु

    १६ जेठ, दाङ l गत बुधवार तुलसीपुरमा ट्रयाक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका १२ बेलटाकुराका २७ वर्षीय भक्तबहादुर पुन

प्रकाशित मिति : 30 May, 2019
१३ औं सागकाे विशेष प्रशिक्षण उद्घाटन

प्रदेश ५ मा गत बैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको प्रदर्शनका आधारमा खेलाडीलाई प्रशिक्षणमा राखिएको हो ।

प्रकाशित मिति : 30 May, 2019
बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

१५ जेठ, बर्दिया । बर्दिया बाँसगढीमा आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–६ का अम्मर थारु हुन् । अम्मर र उनका बुवा ढोडे

प्रकाशित मिति : 29 May, 2019
जल, चलचर तथा व्यवस्थापन सम्वन्धि नमुना निर्देशिका जनप्रतिनिधिलाई हस्तान्तरण

  १५ जेठ, बर्दिया । सामुदायिक सारथीले गेरुवा गाउपालिका, ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकाको लागि तयार पारिएको जल तथा जलचर संरक्षण तथा व्यवस्थापन सम्बन्धि नमुना निर्देशिका स्थानीय जनप्रतिनिधि, सरोकारवाला नागरिक,

प्रकाशित मिति : 29 May, 2019
कपिलवस्तुमा निःशुल्क आँखा शिविर आयोजना

  १५ जेठ, कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर १ लाई दृष्टिविहीनता मुक्त वडा बनाउने अभियान शुरु भएको छ । वडा नं. १ को कार्यालयको आयोजना तथा नेपाल नेत्र ज्योति

प्रकाशित मिति : 29 May, 2019
महिला गोल्ड कप प्रतियोगिता हुने

प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : 29 May, 2019
गुल्मीका तीन बालिका एकैपटक सम्पर्कविहिन

हिजो साँझा खान खाएको र बिहान हेर्दा विस्तारामा नभएको पारिवारिक स्रोतले बताएको छ ।

प्रकाशित मिति : 28 May, 2019
मंसिरमा राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता हुने

प्रतियोगितामा तीन विभागीय टिम र ७ वटा प्रदेशका टिम गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : 28 May, 2019
लागुऔषधसहित भारतीय नागरिक पक्राउ

१२ जेठ, गुलरिया । प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश राज्य अन्र्तगत जिल्ला बहराईच थाना मोतिपुर तहसिल नानपारा लौकाई ग्राम बस्ने २७ वर्षीय रिजवान

प्रकाशित मिति : 26 May, 2019
नेपाली बजारमा भारतीय अखाद्य खानेतेल

हानिकारक रसाइन मिसाएर बजारमा तोरीको तेल भनेर बिक्री भइरहेको उपभोक्ताको गुनासो छ ।

प्रकाशित मिति : 26 May, 2019
गुल्मीमा वडा अध्यक्षले गरे कलाकारमाथि दुर्व्यवहार

अधिकारिले गीत गाउँदै गर्दा अध्यक्ष चन्दले माईक खोस्ने प्रयास मात्र गरेनन् उनले कलाकार माथि अपशब्दको वर्षात् समेत गर्न भ्याए ।

प्रकाशित मिति : 26 May, 2019