Logo
प्रदेश
यातायातका साधन सञ्चालनमा ठप्प

४ बैशाख, काठमाडौ । जाजरकोट डोल्पा सडकखण्ड अन्तरगत डोल्पा ठलिभेरी नगरपालिका स्थित रुपगाड खोलामा पुल नहुँदा यातायातका सवारी साधन सञ्चालन गर्नका लागि बनाएको काठको पुल भत्किएपछि मंगलबार देखि यातायातका साधन

प्रकाशित मिति : 17 April, 2019
कपिलवस्तुमा सवारी दुर्घटना, एकको मृत्यु १७ घाइते

३ बैशाख , बुटवल–पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगामा रोकेर राखिएको भारतीय नम्बरको ट्रकमा ना६ख २४६७ नम्बरको बस ठोकिँदा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट नारायणगढ जाँदै गरेको सो बसमा

प्रकाशित मिति : 16 April, 2019
जुम्ला विमानस्थल वैशाख ५ गतेदेखि बन्द हुने

अघिल्लो पटक २०७५ कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिका काम भएको थियो । त्यसको बाँकी काम सम्पन्न गर्नका लागि २० दिन विमानस्थल बन्द हुने भएको जुम्ला विमानस्थल प्रमुख कैलाश

प्रकाशित मिति : 16 April, 2019
फलो अपः जनप्रतिनिधिले नै भने,”भ्रष्टाचारको कारणले गर्दा बन्दा-बन्दैको पुल भत्किन पुग्यो”

सोमबार गुल्मीको मुसिकोट नगरपालिका बडीगाड खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दा गर्दै भत्किनुको मुख्य कारण भ्रष्टाचार भएको जनप्रतिनिधि स्वयमले बताएका छन् ।

प्रकाशित मिति : 15 April, 2019
भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

२ बैशाख , सोलुखुम्बु – सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका – ४ मा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ। काँकु डाँडागाउँका २० वर्षीया सुमन राईले आइतबार साँझ बन्दुकमा गोली भर्ने क्रममा

प्रकाशित मिति : 15 April, 2019
४.८ म्याग्निच्यूडकाे भूकम्पको धक्का

२ बैशाख , काठमाडाैँ – बझाङमा सोमबार बिहान भूकम्प गएकाे छ । नेपाली समय अनुसार साेमबार बिहान करिब ४ बजेर २७ मिनेटमा ४.८ म्याग्निच्यूडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले

प्रकाशित मिति : 15 April, 2019
अनियमितता गर्नमा “नम्बर वान्” गुल्मीका स्थानीय तह

  १ बैशाख, काठमाडाैँ – सिंहदरबारको अधिकार गाउँ गाउँमा आयो भनियो । अब देशमा समृद्धिको ढोका खुल्यो र जनताले अब सिंहदरबारको अनुभूति गाउँ मै गर्नेछन् । तर, गुल्मीका स्थानीय तह भने

प्रकाशित मिति : 14 April, 2019
निर्माण सम्पन्न हुने बेलामा ढलान गर्दा गर्दै पुल भत्कियो, ठेकेदार सहित पाँच घाइते

सुन्दा नै अचम्म लाग्न सक्छ, ढलान गर्दा गर्दै पक्की पुल भत्कियो । तर यो वास्तविकता हो ।

प्रकाशित मिति : 14 April, 2019
देवरलाई सिस्नो लगाउदै भाउजू

१ बैशाख,डोटी । डोटीको दिपायल स्थित नववर्षमा मनाउने विसुपर्वमा देवरलाई सिस्नो लगाउदै भाउजू । आजको दिन सिस्नुपानी लगाएर रोग निको हुने विश्वास अनुसार यहाँका स्थानीयहरु विसुपर्व मनाउछन् । तस्वीर :

प्रकाशित मिति : 14 April, 2019
देशमा अहिले विधिको शासनको अभाव छ : देउवा

१ वैशाख, धनगढी। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले देशमा विधिको शासनको अभाव भएको बताएका छन् । धनगढी जेसिजको आयोजनामा नयाँ वर्षको अवसरमा आयोजित हाफ म्याराथनको आइतबार

प्रकाशित मिति : 14 April, 2019
लुक्लामा हेलिकप्टरसँग प्लेन ठोक्कियो , ४ जनाको मृत्यु

१ बैशाख , सोलुखुम्बु – सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान पार्किङमा रहेको हेलिकप्टरसँग ठोक्किदा ४ जनाको मृत्यु भएको छ । पाईलट सहित केही घाइते भएका छन् । रामेछापका लागि

प्रकाशित मिति : 14 April, 2019
गुल्मीमा बृहत् निःशुल्क स्वास्थ शिविर सुरु ,सेवा लिनेको उल्लासमय सहभागिता

३० चैत, गुल्मी – गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मदाने गाउँपालिकाको आयोजनामा बृहत् निःशुल्क स्वास्थ शिविर सुरु भएको छ । स्वास्थको पहुँचबाट केही टाढा रहेका त्यस क्षेत्रका जनताले आफ्नै घर आगनमा

प्रकाशित मिति : 13 April, 2019