Logo
समाचार
आज १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?

यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

प्रकाशित मिति : 10 September, 2020
पाङगोङ सोको ३० वटा क्षेत्र भारतीय सेनाको नियन्त्रणमा

सेना प्रमुख जनरल एमएम नरभाने लद्दाख क्षेत्रको सुरक्षा अवस्था र परिचालन तयारीको समीक्षा गर्न बिहीबार लेहको दुई दिने भ्रमणको लागि प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : 10 September, 2020
काठमाडौं उपत्यकामा थपिए अहिलेसम्मकै उच्च कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए अहिलेसम्मकै उच्च कोरोना संक्रमित

प्रकाशित मिति : 10 September, 2020
नेपालमा आज १८१८ जना कोरोना संक्रमित निको भए

नेपालमा आज १८१८ जना कोरोना संक्रमित निको भए

प्रकाशित मिति : 10 September, 2020
नेपालमा थपिए १२४६ कोरोना संक्रमित, थप ५ जनाको मृत्यु

नेपालमा थप १२४६ कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : 10 September, 2020
एसिड हान्नेविरुद्ध कडा कानुन बन्दै, १५ दिनभित्र मस्यौंदा गर्न प्रधानमन्त्रीको निर्देशन

एसिड हान्नेविरुद्ध कडा कानुन बन्दै, १५ दिनभित्र कानुन मस्यौंदा गर्न प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति : 10 September, 2020
निजी स्कुललाई शुल्क लिन सरकारले दियो अनुमति

निजी स्कुललाई शुल्क लिन सरकारले दियो अनुमति

प्रकाशित मिति : 10 September, 2020
चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेज एक कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : 10 September, 2020
संक्रमितको उपचार गर्ने नर्सिङ रोबोट परिचालन

नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीनवटा नर्सिङ रोबोट परिचालन गर्ने

प्रकाशित मिति : 10 September, 2020
आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित

आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित

प्रकाशित मिति : 10 September, 2020
सिपिएल – उपाधि भिडन्तमा ट्रिनबागोलाई सेन्ट लुसियाको चुनौती

सिपिएल - उपाधि भिडन्तमा ट्रिनबागो नाइट राईडर्सलाई सेन्ट लुसियाको चुनौती

प्रकाशित मिति : 10 September, 2020
जिल्ला कारागारका ५९ कैदी बन्दीमा कोरोना संक्रमण पुष्टि

जिल्ला कारागारका ५९ कैदी बन्दीमा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : 10 September, 2020