Logo

सल्लेरी खबर

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।


बाढी-पहिरोमा ज्यान गुमाउनको संख्या ५० पुग्यो, ३५ जना बेपत्ता

२९ असार, काठमाडौं । बिहीबार रातिदेखि परेको वर्षाका कारण देशका विभिन्न स्थानमा ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । भने ३५ जना बेपत्ता रहेका छन् । अविरल वर्षाका कारण बाढी

प्रकाशित मिति : 14 July, 2019
सप्तकोशीमा पानीको तह घट्यो , २ लाख ६४ हजार क्युसेक्मा पानी बग्दै

२८ असार, राजविराज । बिस्तारै वर्षामा कमी आएकोले सप्तकोशीमा पानीको तह घट्दै गएको छ । बिहीबारदेखिको लगातार वर्षाका कारण शनिबार कोशीमा पानीको तह ३ लाख ७९ हजार क्युसेक थियो ।

प्रकाशित मिति : 14 July, 2019
नवजात शिशु अस्पताल परिसरबाटै हरायो

लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको छ । 

प्रकाशित मिति : 13 July, 2019
रेड रक स्पोर्ट्सद्वारा सोमपाललाई पनि प्रायोजन

सम्झौता अनुसार रेड रकले सोमपाललाई ३ हजार देखी ५ हजार अमेरिकी डलरका साथै खेल सामग्री उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : 13 July, 2019
रोहितको कीर्तिमान तोड्ने अवसर केन र रुटलाई

२७ वर्षपछि फाइनलमा पुगेको इङ्ल्यान्ड र गत संस्करणको उपविजेता न्युजिल्यानड उपाधि जित्ने रणनीतिका साथ पहिलो पटक आमनेसामने हुदै छन्।

प्रकाशित मिति : 13 July, 2019
‘घटनालगत्तै पुगे पनि बचाउन सकिएन’

घटना भएको तीन/चार मिनेटभित्रमै घटनास्थलमा पुगेर उद्धार गरेको भए पनि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालस्थित घरमाथिबाट आएर पहिरोले परिएका दुई जनालाई बचाउन नसकेको छिमेकीले बताएका छन् ।

प्रकाशित मिति : 13 July, 2019
“सङ्घीय शिक्षा नीति आउँदै”

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समाजवाद उन्मुख संविधानअनुकूल सङ्घीय शिक्षानीति चाँडै पारित हुने बताएका छन् ।   

प्रकाशित मिति : 13 July, 2019
प्रदेश नम्बर २ सरकारले मृतक परिवारलाई ३ लाख रुपैया राहत उपलब्ध गराउने

बाढी पहिरोबाट भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै प्रदेश नम्बर २ सरकारले प्रत्येक मृतक परिवारलाई तीन लाख रुपैया राहत उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : 13 July, 2019
दैनिक किसमिस खानुस्, वजन आफै बढ्नेछ

बिहान उठ्ने बितिकै पहिले किसमिस भिजाएको पानी पिउने र त्यसपछि किसमिसलाई राम्ररी चपाएर खानुपर्छ ।

प्रकाशित मिति : 13 July, 2019
दुई बस आपसमा ठोक्किँदा ३४ जना घाइते, ८ को अवस्था गम्भीर

सुर्खेतमा दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन् ।   

प्रकाशित मिति : 13 July, 2019
ग्रिज्मन अन्तत: क्याटलान क्लब बार्सिलोना आउने पक्का

आइतबार ग्रिज्मनलाई बार्सिलोनाले समर्थकमाझ प्रस्तुत गर्ने भएको छ । यद्यपि अन्य खेलाडीझैं उनलाई सार्वजनिक गर्ने कार्यक्रममा थप सुरक्षा कडाइको लागि क्लबले आव्हान गरेको छ ।

प्रकाशित मिति : 13 July, 2019
भारतमा भारी वर्षाका कारण १५ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा वर्षापछि भएका विभिन्न्न घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 13 July, 2019