Logo

सल्लेरी खबर

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।


भक्तपुर अस्पतालको सम्पूर्ण सेवा आजदेखि पुन : सञ्चालन

कर्मचारी आन्दोलनका कारण बन्द भक्तपुर अस्पतालको सम्पूर्ण सेवा आजदेखि सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : 21 June, 2019
स्पेनिस स्ट्राइकर टोरेसद्वारा सन्यासको घोषणा

लिभरपुल तथा चेल्सीका पूर्वस्ट्राइकरले १८ वर्षीय फुटबल यात्राबाट विश्राम लिएका हुन्

प्रकाशित मिति : 21 June, 2019
जापान र उरुग्वे रोकियो बराबरीमा

एसियाली राष्ट्र जापानले खेलमा दुई पटक अग्रता लिएपनि जोगाउन नसक्दा उरुग्वेसँग २-२ को बराबरीमा रोकिएको हो ।

प्रकाशित मिति : 21 June, 2019
बादी समुदायलाई जीवनोपयोगी सीप

माछा मारेर गुजारा चलाइरहेका नलगाड नगरपालिका–७ स्थित बादी समुदायलाई नगरपालिकाले वैकल्पिक व्यवसायतिर आकर्षित गरेको गरेको छ ।

प्रकाशित मिति : 21 June, 2019
‘डेब्यू’मै विमलको गोल

विमल घर्तीमगरले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेसंगै टिसी स्पोर्ट्स इगल्सविरुद्ध हारबाट जोगिएको छ ।

प्रकाशित मिति : 21 June, 2019
सन्दीपसँगै सोमपाल पनि ग्लोबल टि-२० लिगमा आबद्ध

सन्दीपको पारिश्रमिकमा २० हजार डलरको वृद्धि

प्रकाशित मिति : 21 June, 2019
नेता पुष्कर सिंहको शव २६ दिनपछि भेटियो

गएको जेठ १३ गते सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवा सङ्घका नेता पुष्कर सिंहको शव २६ दिनपछि आज बिहान फेला परेको छ ।

प्रकाशित मिति : 21 June, 2019
सुरुङमा फसेका १७ कामदारको सकुशल उद्धार

राति नै उद्धारको प्रयास भए पनि सम्भव नभएपछि बिहान मात्रै उद्धार गरिएको थियो ।

प्रकाशित मिति : 21 June, 2019
चोरहरुको समूहद्वारा युवतीको विभत्स हत्या

जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा गए राति चोरहरुको एक समूहले युवतीको विभत्स हत्या गरेका छन् ।

प्रकाशित मिति : 21 June, 2019
विश्वकप क्रिकेट : बंगलादेशलाई हराउँदै अस्ट्रेलिया शीर्ष स्थानमा

बंगलादेशलाई ४८ रनले पराजित गरेपछि इंग्ल्यान्ड र न्युजिल्यान्डलाई पछि पार्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : 21 June, 2019
डेभिड वार्नरले पुरा गरे शतक

विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध अष्ट्रेलियाका ओपनर डेभिड वार्नरले शतक बनाएका छन् ।

प्रकाशित मिति : 20 June, 2019
लुइसले दिए स्पेनिस टोलीबाट राजीनामा

व्यत्तिगत कारण देखाउदै स्पेनिस राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस इनरिके टिम सम्हालेको ११ महिनामै पदबाट राजीनामा दिएका छन् ।

प्रकाशित मिति : 20 June, 2019