Logo
जीवनशैली
के तपाईँ चाहनुहुन्छ उडुसबाट छुटकारा पाउन? अपनाउनुहोस् यी उपाय

अधिकांश व्यक्तिहरूका लागि उडुस एक जटिल समस्या नै भई दिएको छ, जसको कारण मानिसहरूले राम्रो निन्द्रा प्राप्त गर्न सक्दैन् l

प्रकाशित मिति : 27 September, 2019
किन गरिन्छ, मुण्डन संस्कार? जान्नुहोस् धार्मिक र वैज्ञानिक कारण

। तपाइहरूलाई लाग्न सक्दछ, आखिर किन गर्ने त मुण्डन संस्कार? यसको पनि केही कारण होला र?

प्रकाशित मिति : 27 September, 2019
विश्व मुटु दिवशको अवसरमा अल्का अस्पतालमा विभिन्न ल्याव परीक्षण निशुल्क

इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गर्न लागेको हो ।

प्रकाशित मिति : 27 September, 2019
बिहान उठ्नासाथ धर्तीलाई प्रणाम किन गर्नुपर्छ ?

विहान उठ्नासाथ पृथ्वीमा टेक्नुभन्दा पहिला धर्तीलाई प्रणाम गर्नु पर्छ

प्रकाशित मिति : 26 September, 2019
सजिलै घरमा नै बनाउन सकिने शाकाहारी परिकारको रेसिपी जानौँ

केहि शाकाहारी परिकार बनाउने सामाग्री तथा विधिहरु

प्रकाशित मिति : 26 September, 2019
प्रेमको मामलामा यस्ता पुरुषहरु हमेसा सफल रहन्छन्

"प्रेम" मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो ।

प्रकाशित मिति : 26 September, 2019
विवाहित महिलाले किन दिन्छन्, श्रीमानलाई धोका? जान्नुहोस् कारण

विवाह सम्बन्धमा श्रीमानले भन्दा पनि बढी जसो श्रीमती धोका दिने गर्छन् l आखिर किन त?

प्रकाशित मिति : 26 September, 2019
किन खाने भुटेको मकै? जान्नुहोस् यसका फाइदाबारे

सायदै व्यक्ति होला जसलाई भुटेको मकै मन नपर्ने त? किनकि भुटेको मकै खादा जति स्वादिलो हुन्छ, त्यसले स्वास्थ्यमा पनि त्यतिकै फाइदा पुर्‍याउने गर्छ l

प्रकाशित मिति : 26 September, 2019
यसरी गर्न सकिन्छ, मार्बलको सफाई

व्यक्तिहरू आफ्नो घरलाई सुन्दर देखाउनका लागि मार्बलको प्रयोग गर्ने गर्छन् l

प्रकाशित मिति : 26 September, 2019
जानौँ नियमित अचार सेवन गर्दा स्वास्थ्यमा पुग्ने नराम्रो असरहरु

नियमित रूपमा अचार खाँदा यसले स्वास्थ्यमा नोक्सान पुर्‍याउँछ

प्रकाशित मिति : 25 September, 2019
नियमित एकै किसिमको खाना खाँदा स्वास्थ्यमा पुग्दछ यस्ता नकारात्मक असरहरु

एकै प्रकारको खाना नियमित खानु स्वास्थ्यको लागि राम्रो होइन ।

प्रकाशित मिति : 25 September, 2019
के तपाइको आँखाबाट पानी बग्छ? यसो गर्नुहोस्

मानिसहरूले यही आँखाको सहायताले नै गर्दा विभिन्न दृश्यको अवलोकन गर्ने गर्छन् l

प्रकाशित मिति : 25 September, 2019