Logo
पर्यटन
परराष्ट्रमन्त्रीद्वार नेपालमा लगानी गरेर प्रतिफल उठाउन अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान

नेपालमा राजनीतिक स्थीरता भएकाे र लगानी र प्रतिफलको वातावरण बनेकाले नेपालको साँस्कृतिक र प्राकृतिक विविधतालाई सदुपयोग गर्दै पर्यटन र उद्योग क्षेत्रमा लगानी गरेर मनग्य नाफा कमाउन सकिने पनि बताए । 

प्रकाशित मिति : 17 September, 2019
भारतीय बस नेपालमा दुर्घटना !

मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएका छन्  ।

प्रकाशित मिति : 16 September, 2019
प्लेन उड्न नसक्दा दर्जनौं विदेशी पर्यटक अलपत्र

आइतबारका लागि तारा एयरको १५ सीताको १० र समिटकोे पाँच गरी ३० वटा उडान तालिका रहेको थियो । बाक्लो हुस्सुका कारण हेलिकप्टरले समेत उडान भर्न नसकेपछि थप समस्या भएको छ

प्रकाशित मिति : 16 September, 2019
लिगलिगकोट सिरानचोक गोरखा दरवार खुल्ला ‘म्याराथन दौड’काे उपाधि गुरुङलाई

१ सय १४ जना प्रतिस्पर्धीलाई उछिन्दै ३ घण्टा १७ मिनेट २ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेर पूर्व सैनिक गुरुङ पहिलो भएका हुन् । 

प्रकाशित मिति : 11 September, 2019
भ्रमण वर्ष लक्षित ‘फोटोनेपाल’ पोर्टल शुभारम्भ

फोटोको गुणस्तर र औचित्य हेरेर प्रस्तुत गरिनेछ, अनावश्यक फोटो आएमा बोर्डले छनोट गरेर राख्नेछ ।

प्रकाशित मिति : 10 September, 2019
पर्यटन प्रवर्द्धनका लागि फोक्सुण्डोमा साइकल यात्रा, भाष्करले नेतृत्व गर्ने

२३ भाद्र, काठमाडाैँ – फिल्म क्याराभानका नायक थिन्ले लोण्डुपको नाममा पदमार्ग राख्ने पहिलो पहल स्वरूप साइकल यात्रा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रको रूपमा परिचित तथा

प्रकाशित मिति : 9 September, 2019
पोखरामा ‘इन्जोय जोन’ बन्दै

पोखरामा आउने पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले कुल ९ करोडकाे लागतमा ‘इन्जोय जोन’ बनाउने गण्डकी प्रदेश सरकारले तयारी थालेकाे हाे ।

प्रकाशित मिति : 9 September, 2019
चिनियाँ विदेशमन्त्री वाङ यी चन्द्रागिरिमा

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री तथा स्टेट काउन्सिलर वाङ यी सोमबार बिहान भ्रमण दलका सदस्यसहित पर्यटकीय पर्वत चन्द्रागिरि पुगेका छन् ।

प्रकाशित मिति : 9 September, 2019
शरद ऋतुमा हिमाल चढ्न ३२६ जनाले अनुमति लिए

विभिन्न ३७ वटा समूहबाट लगभग ३२६ जना आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

प्रकाशित मिति : 9 September, 2019
अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ: मन्त्री भट्टराई

प्रस्तावित निजगढ विमानस्थलको हालको स्थान उपयुक्त भएको समय समयमा गरिएका अध्ययनले पनि पुष्टि गरेकाले अब दायाँबायाँ केही नहुने मन्त्री भट्टराईले बताए ।

प्रकाशित मिति : 5 September, 2019
नेपालका तीन सम्पदालाइ विश्व सम्पदा सूचीमा थप्न प्रस्ताव गरिने: मन्त्री भट्टराई

यूनेस्कोले भूकम्पपछि काठमाडौं सहित नेपालका सम्पदालाई खतराको सूचीमा राख्ने चेतावनी दिँदै आएको छ ।

प्रकाशित मिति : 4 September, 2019
भ्रमण वर्ष : न प्रचार न पूर्वाधार !

सन् २०१९ लाई अन्तरिक पर्यटन वर्ष-२०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत् अन्तर्राष्ट्रियस्तरको पोखरा पर्यटन वर्ष मनाउँदै २० लाख पर्यटन भित्राउने उसको लक्ष्य छ । तर आन्तरिक

प्रकाशित मिति : 25 August, 2019