Logo
राजनीति
नेकपाको सचिवालय बैठक आज पनि स्थगित

१२ साउन, काठमाडौँ l सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज पनि स्थगित भएको छ । स्कुल विभागको नेतृत्वको विषयलाई लिएर विवाद हुँदा बारम्बार स्थगित हुँदै आएको सचिवालय बैठक पुन

प्रकाशित मिति : 28 July, 2019
पूर्वराजा शाह ‘रअ’ का प्रमुखसँग नभेटेको सहयोगी पाठकलेको दाबी

१० साउन, काठमाडौँ l पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयलसँग स्वयंले भेट नगरेको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रका सहयोगी डा. फणिराज पाठकले आज विज्ञप्ति जारी

प्रकाशित मिति : 26 July, 2019
नेपालले लगातार राष्ट्र सङ्घमा क्युबाको समर्थनमा भोट दिँदै आएको छ : अध्यक्ष प्रचण्ड

१० साउन, काठमाडौँ l सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्युबा माथि अमेरिकाले लगाएको प्रतिबन्ध मानवअधिकारका विश्वव्यापी मान्यता विपरीत भएको बताएका

प्रकाशित मिति : 26 July, 2019
सरकार बलात्कारीलाई कारबाही गर्न असफल भयो : तरुण दल

१० साउन, काठमाडौँ l नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले गृहमन्त्री रामबहादुर थापालाई निर्मला हत्याकाण्डका बारेमा दिएको अभिव्यक्ति फिर्ता लिन माग गरेको छ । कञ्चनपुरकी बालिका निर्मलाको बलात्कारपछि भएको

प्रकाशित मिति : 26 July, 2019
निर्मला हत्याकान्डका दोषीलाई पक्राउ गर्न नसक्नु नै सरकारको ठुलो असफलता : नेपाली काँग्रेस

९ साउन, काठमाडौँ l कञ्चनपुर निवासी निर्मला पन्तको हत्याका दोषीलाई एक वर्ष पुग्दा पनि पक्राउ गर्न नसक्नु सरकारको ठुलो असफलता भएको नेपाली काँग्रेसले जनाएको छ । आज पार्टी केन्द्रीय कार्यालय

प्रकाशित मिति : 25 July, 2019
प्रधानमन्त्री ओलीले ‘रअ’का प्रमुखसँग भेट गरेका छैनन् : मन्त्री बास्कोटा

९ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख समान्तकुमार गोयलसँग भेट नगरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन् । आज मन्त्रिपरिषदको बैठकका निर्णय

प्रकाशित मिति : 25 July, 2019
स्कुल विभागमा सदस्य भुसालको दाबी

साउन, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीको स्कुल विभागमा आफ्नो दाबी रहेको बताए । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आज भैरहवामा सञ्चालन गरेको पत्रकार

प्रकाशित मिति : 25 July, 2019
केही दिनभित्रै पार्टी एकताले पूर्णता पाउँछ : नेता श्रेष्ठ

९ साउन, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ प्रकाशले केही दिनभित्रै पार्टी एकताले पूर्णता पाउने बताए । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक

प्रकाशित मिति : 25 July, 2019
जनतासँग माछा र पानीको जस्तो सम्बन्ध रहनुपर्छ : नेता नेपाल

९ साउन, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता धरापमा रहेको भन्ने भनाइमा सत्यता नरहेको बताए । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको छैटौं स्मृति दिवसमा

प्रकाशित मिति : 25 July, 2019
अहिले संसारमा धनी र गरिब बिचको खाडल झन् फराकिलो भएको छ : अध्यक्ष प्रचण्ड

९ साउन, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव जातीको भविष्य समाजवादमा मात्रै भएको बताए । केही मान्छेहरू मात्रै धनी हुने र बहुसंख्यक गरिब

प्रकाशित मिति : 25 July, 2019
नरबहादुर कर्मचार्यकै घरमा बसेर जनयुद्धको सम्पूर्ण तयारी गरेका हौँ : अध्यक्ष प्रचण्ड

९ साउन, काठमाडौँ l सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको घरमै आफूले जनयुद्धको सम्पूर्ण तयारी गरेको खुलासा गरे । पार्टी केन्द्रीय

प्रकाशित मिति : 25 July, 2019
नेपालको डुबानलाई नजरअन्दाज गर्नु हुँदैन : नेता भट्टराई

८ साउन, काठमाडौँ l नेकपा नेता योगेश भट्टराईले नेपालीहरू डुबानमा परिरहेको अवस्थालाई नजरअन्दाज नगर्न आग्रह गरे । संसद्मा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागिता जनाउँदै नेता भट्टराईले भारतले बनाएका संरचनाका कारण

प्रकाशित मिति : 24 July, 2019