Logo

डि.बी. खड्का

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

गुल्मीमा जेष्ठ नागरिकलाई लठ्ठी र कम्बल, खेलाडीलाई उच्च सम्मान

कार्यक्रममा धार्मिक प्रवचन समेत दिइएको थियो ।

प्रकाशित मिति : 13 July, 2019
गुल्मीमा राष्ट्रपति खेलकुद अभिवृद्धि कार्यक्रम सुरु

आजदेखि सुरु भएको कार्यक्रममा गुल्मी जिल्लाका विभिन्न विद्यालयका ३ सय छात्रा खेलाडीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 12 July, 2019
राष्ट्रपति रनिङ शिल्डमा गुल्मीलाई दुई रजत र दुई कास्य मात्र

कबड्डी खेलमा गुल्मीले पराजय भोगे पनि उच्च खेल प्रदर्शन गर्दै सबिना क्षेत्री प्रदेशबाट राष्ट्रिय खेलका लागि छनोट हुन सफल भएकी छन् ।

प्रकाशित मिति : 12 July, 2019
गाउँमै कुखुरा पालेर मासिक २ लाख बढि आम्दानी , भन्छन् किन विदेश जाने ?

"विदेशमा रात दिन दुःख गरेर पनि कमाउने भनेको ५०/६० हजार हो । त्यति पैसा त मेहेनेत गरे आफ्नै गाउँमा पनि कमाईन्छ तर्सथ विदेश किन जाने ।" 

प्रकाशित मिति : 11 July, 2019
मुसिकोट नगरपालिकालाई १० औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि

दुई दिनसम्म चलेको प्रतियोगितामा गुल्मी जिल्लाका १२ वटा स्थानीय तहका ३ सय भन्दा बढी खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : 9 July, 2019
११ औं राष्ट्रपति रनिङ शिल्डका लागि गुल्मीबाट ८६ खेलाडी छनोट,(नामावली सहित )

११ औँ राष्ट्रपति रनिङ शिल्डमा प्रदेश नम्वर पाँचका १२ वटा जिल्लाका खेलाडीले असार २५ र २६ गते पाल्पामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : 9 July, 2019
गुल्मीको मुसिकोट नगरपालिकाको ४८ करोडको बजेट, एक घर एक धारा मुख्य प्राथमिकता

प्रत्येक वडामा १ महिला सहित २ जना स्वयंसेवक खटाउने गरी ३३ लाख, स्वास्थ्य चौकीहरुको व्यवस्थापन सुधारका लागि ४ करोड ४८ लाख रुपैया छुट्टाइएको छ।

प्रकाशित मिति : 7 July, 2019
गुल्मीका सबै स्थानीय तहका केन्द्रको टुङ्गो लागिसक्दा मन्त्री विष्टको गाउँको भने अझै अन्योल

गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले असार मसान्त भित्र गाउँपालिकाको केन्द्रको बारे टुङ्गो लाग्ने बताए ।

प्रकाशित मिति : 6 July, 2019
दुवै हात अशक्त, खुट्टाले लेखेरै स्कुल टप, भन्छन् “वैज्ञानिक हुने उद्देश्य लिएको छु”

"मेरो उद्देश्य भनेको वैज्ञानिक बन्ने छ । मलाई अशक्त भएकोमा कुनै दुखेसो छैन । म शक्तले भन्दा पनि बढि गरेर देखाउनेछु ।" 

प्रकाशित मिति : 5 July, 2019
मन्त्रीकै आगनमा यो विजोग, २१ वर्ष देखि ६ जना कर्मचारी एउटा कोठामा उपचार

दैनिक १०-१२ जना सेवाग्राही आउने गर्दछन् तर कुनै बिरामीको गोपनियता राख्न तथा ईमर्जेन्सी सेवा दिन गाह्रो परेको स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीले गुनासो पोखे ।

प्रकाशित मिति : 4 July, 2019
गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु

गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 2 July, 2019
विप्लवका गुल्मी जिल्ला सेक्रेटरी खड्का १ सय २२ दिन पछि रिहा

यो समाचार तयार पार्दा सम्म विप्लव पार्टीले विज्ञप्ति जारी नगरेता पनि सल्लेरी खबरले सम्पर्क राख्दा सर्वोच्चको निर्णय स्वागत योग्य भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : 30 June, 2019