Logo

डि.बी. खड्का

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

गुल्मीमा मृतकका परिवारलाई १० हजार र दाह संस्कार खर्च गाउँपालिकाले उपलब्ध गराउने

२ जनाको शव निकाल्ने कार्य जारी रहेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

प्रकाशित मिति : 24 July, 2019
गुल्मी पहिरो अपडेटः मृतको संख्या ११ पुग्यो, अझै केही बेपत्ता

हिरोमा परी ४० वर्षीया माया बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् । अन्य २ जना घाइते भएका छन् ।

प्रकाशित मिति : 23 July, 2019
महाविपद्प्रति नेता भण्डारीद्वारा दुःख व्यक्त ,उद्धारमा जुट्न सबैलाई अपिल

सोमबारदेखि परेको अविरल वर्षाका कारण १३ जनाको मृत्यु भएको छ भने कयौँ अझै बेपत्ता भएका छन् ।

प्रकाशित मिति : 23 July, 2019
पहिरोको चपेटामा गुल्मी, १० जनाको मृत्यु, ७ बेपत्ता

पहिरोमा परि बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 23 July, 2019
शोकमा डुब्यो गुल्मी,पहिरोमा परी ६ जनाको मृत्यु, ६ भन्दा बढी बेपत्ता

बेपत्ता भएकाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 23 July, 2019
सडक दुर्घटनामा परी गुल्मीमा १९ जनाले ज्यान गुमाए, सचेत बन्न ट्राफिक प्रहरीको अनुरोध

जिल्ला ट्राफिक कार्यलय गुल्मीका प्रमुख प्रविन आचार्यले चालकलाई सचेत बन्न आग्रह गरेका छन् । सोमबार सल्लेरी खबरसँगको विशेष कुराकानीमा उनले सो कुरा उल्लेख गरेका हुन् ।

प्रकाशित मिति : 22 July, 2019
क्रिकेट प्रेमीको मन मस्तिष्कमा बस्न सफल गुल्मीका सागर

एक वर्ष अघि यु–१९ को राट्रिष्य टिममा डेब्यु गरेका ढकालले हालै मलेशियामा सम्पन्न एसीसी यू–१९ एसिया कपको पूर्वी क्षेत्रीय छनोट प्रतियोगितामा तहल्का नै पिटे ।

प्रकाशित मिति : 22 July, 2019
१२ जना सेवाग्राहीबिच सार्वजनिक सुनुवाई, जनताका घरबारी भत्काएर बाटो खनिन्छः मेयर

निर्वाचित भएर आएको २ वर्षसम्म पनि नगरपालिकाले सदरमुकाम तम्घासकै सार्वजनिक जग्गा यकिन गर्न नसक्नु नगरपालिकाको कमजोरी भएको सेवाग्रहीहरुले सुझाव दिए ।

प्रकाशित मिति : 16 July, 2019
प्रदेशमा रजतले चित्त बुझाएको गुल्मीलाई केन्द्रमा स्वर्ण

प्रदेशमा स्वर्ण पदक विहीन भएता पनि केन्द्र स्तरीय खेलबाट स्वर्ण पदक प्राप्त गर्दा खुसी लागेको जिल्ला खेलकुद कार्यालय गुल्मीका प्रमुख डिल्ली विश्वकर्माले बताए ।

प्रकाशित मिति : 15 July, 2019
गुल्मीका विप्लव निकट दुई विधार्थी पक्राउ

नेपाल सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी निकट विद्यार्थी संगठनका दुई जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

प्रकाशित मिति : 15 July, 2019
पदमा भागबण्डा नमिल्दा सुनचाँदी व्यवसायी गुल्मीको अधिवेशन स्थगित

३ महिनापछि सर्वम्मतले या त चुनावी प्रक्रियाबाटै भए पनि नेतृत्व छान्ने कोषाध्यक्ष सुनारले दावी गरे ।

प्रकाशित मिति : 14 July, 2019
गुल्मीमा झ्यालबाट हाम फाल्दा एक जनाको मृत्यु

स्थानीयबासीका अनुसार शनिबार राती घर्ती डेरा नजिकै अन्य कसैको घरमा बस्न गएका थिए ।

प्रकाशित मिति : 14 July, 2019