Logo

डि.बी. खड्का

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

छोराको जन्मदिनको अवसरमा सोलुखुम्बुबाट गुल्मीका अपाङ्गलाई २५ हजार सहयोग

घर परिवारका चारै जना सन्तान जन्मजात अपाङग हुदाँ उक्त परिवार बिचल्लीमा परेको थियो ।

प्रकाशित मिति : 29 June, 2019
गुल्मीमा पानीमा डुबेर एक जनाको ज्यान गयो

अहिले मृतकको शव पोस्ट मार्टमक लागि गुल्मी अस्पताल तम्घास ल्याईएको समाचार प्राप्त भएको छ ।

प्रकाशित मिति : 29 June, 2019
गुल्मीमा लागुऔषध विरुद्ध अन्तरक्रिया कार्यक्रम, यो वर्ष ७ जना विरुद्ध मुद्दा दर्ता

गुल्मीमा यो आर्थिक वर्ष लागुऔषध विरूद्ध ७ जनाका विरूद्धमा मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यलय गुल्मीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 28 June, 2019
३ वर्षदेखी पुल अलपत्र, जिल्लाका ३ मन्त्री सहित १० जना सांसद् भएपनि अझै पुगेन ध्यान

जिल्लाबाट दश ,दश जना सांसद भएतापनि एकजनाले समेत पुल निर्माणमा पहल नगर्नु दुःखद् विषय बनेको छ ।

प्रकाशित मिति : 27 June, 2019
गुल्मी टेलिभिजनले गर्यो १०० वर्षीय वृद्धाको उद्धार

गुल्मी टेलिभिजन र सल्लेरी खबरले गरेको ध्यानाकर्षण पश्चात् १५ दिन भित्र जोलीका सबै समस्याको समाधान गर्ने वडा अध्यक्ष कलानीधि भण्डारीले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : 27 June, 2019
दुबै मिर्गौलाले धोका दिए, जिवनमरणको दोसाँधमा गुल्मीका भिम बहादुर, अस्पतालबाटै सहयोगको अपील

अहिलेसम्म चार लाख रूपैँया खर्च भैसकेको र बाँकी खर्च जुटाउन नसक्ने अवस्था रहेको उनकी श्रीमती मिना नेपाली सल्लेरी खबरलाई बताईन् ।

प्रकाशित मिति : 26 June, 2019
सत्यवती गाउँपालिकाद्वारा बजेट निति तथा कार्यक्रम पेश, यस्ता छन् प्राथमिकताका आधारहरु

गाउँपालिकाले मङ्गलबार पाँचाैँ गाउँसभा मार्फत बजेट नीति तथा कार्यक्रम पेश गरेको हो ।

प्रकाशित मिति : 26 June, 2019
प्रतिबन्धलाई तोड्दै विप्लव निकट विद्यार्थीद्वारा गुल्मीमा मसाल जुलुस

अन्य जिल्लामा चक्काजाम हुने भनिएता पनि गुल्मीमा भने बिहिबार कुनै गतिविधि नहुने अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन गुल्मीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 20 June, 2019
गुल्मीको वडा कार्यालयमा स्थानीयले ताल्चा लगाए

उक्त स्थानमा फोहोर प्रशोधन केन्द्र राख्नु पर्छ भनेर स्थानीयले नै माग गरेको वडा अध्यक्षको भनाई रहेको छ ।

प्रकाशित मिति : 20 June, 2019
भारी असिनाको कारण गुल्मीको एकै वडामा करोड बढी क्षति

गाउँपालिकाको वडा नम्बर ३ मा व्यावसायिक रुपमा किसानहरुले लगाएका टमाटर, काउली, बन्दा लगायत तरकारी बालीमा ठूलो क्षती पुगेको छ ।

प्रकाशित मिति : 19 June, 2019
गुल्मीमा पानी ट्याङ्की भित्र मृत महिला फेला

गुल्मीमा एक महिलाको शव ट्याङ्कीमा फेला परेको छ ।

प्रकाशित मिति : 17 June, 2019
गुल्मीमा दोस्रो “मालिका लोक तारा” सम्पन्न

लोक कलाको संरक्षण गर्ने तथा गाउँपालिका भित्रका कलाकारहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ मालिका गाउँपालिकाले गत वर्षदेखि मालिका "लोक तारा" को आयोजना गर्दै आएको छ।

प्रकाशित मिति : 16 June, 2019