Logo

सल्लेरी खबर

आज नेपाल र इन्डोनेसिया प्रतिष्ठाको लागि भिड्दै

इन्डोनेसिया तुलनात्मक रुपमा नेपाल भन्दा निक्कै कमजोर रहेको छ ।

प्रकाशित मिति : 9 April, 2019
भिडियो लाइक गर्दा पीएसजीका राबीओट निलम्बनमा

पेरिस सेन्ट जर्मेनले मिडफिल्डर एड्रीएन राबीओटलाई सामाजिक संजालमा एक भिडियो लाइक गरेको भन्दै क्लबले निलम्बन गरेको छ ।

प्रकाशित मिति : 9 April, 2019
अण्डर १६ क्रिकेट लिगको उपाधि प्रदेश ३ लाई

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा प्रदेश ५ लाई ३३ रनले पराजित गर्दै प्रदेश ३ ले उपाधि आफ्नो नाममा लेखाएको हो ।

प्रकाशित मिति : 8 April, 2019
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ को मृत्यु

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

प्रकाशित मिति : 8 April, 2019
धनकुटाबाट धरान आउँदै गरेको बस दुर्घटना

धरान आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ महिनाका बालक सहित ४ जनाको मृत्यु र ४० जना घाइते भएका छन्

प्रकाशित मिति : 8 April, 2019
वल्भ्समाथि रोमान्चक जित निकाल्दै वाटफर्डले उपाधिको लागि म्यानचेस्टर सिटीको सामना गर्ने

पहिलो पटक फाइनल पुग्ने धुनमा रहेको वल्भ्सले अन्तिम समयमा सम्हिलन नसक्दा पराजय बेहोर्नुपर्यो ।

प्रकाशित मिति : 8 April, 2019
पीएसजी घरेलु मैदानमा स्टार्सवर्गसँग बराबरीमा रोकियो

पीएसजीले बराबरी नतिजाका कारण ८ खेल अगावै च्याम्पियन बन्ने खुशीयाली मनाउन पाएन ।

प्रकाशित मिति : 8 April, 2019
एउटा खुट्टा गुमाएकी किस्टीको सगमाथा चड्ने चाहना

क्रिस्टी अपाङ्गता भएका युवतीहरूलाई प्रोत्साहन गर्न विश्वकै सवोच्च शिखर सगरमाथा चड्ने सपना देखि रहेकी छिन् ।

प्रकाशित मिति : 8 April, 2019
आगामी जुलाइ ४ तारिख देखि नेपाल वायुसेवाले जापानमा सीधा उडान भर्ने

लामाे प्रयासपछि राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगमले आफ्ना जहाज जापानमा उडान गर्न अनुमति पाएको छ ।

प्रकाशित मिति : 8 April, 2019
इभान राकीटिचले बार्सिलोना छाड्ने प्रबल सम्भावना

बार्सिलोनाले डच मिडफिल्डर फ्रान्की डे जंग भित्र्याएपछि राकीटिचले पहिलो रोजाइमा मौका नपाउने देखिन्छ त्यसैले सिजनको अन्त्यमा बार्सिलोना छाड्ने मनसाय बनाएका छन् ।

प्रकाशित मिति : 8 April, 2019
नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टी – २० क्रिकेटमा ५० विकेट पुरा

सन्दीपले १८ वर्षको उमेरमै टी२० क्रिकेटमा ५० विकेट पुरा गरे संगै सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बलर समेत बनेका छन् ।

प्रकाशित मिति : 8 April, 2019
मातृभूमि क्रिकेट कप चैत्र ३० गते हुने

मातृभूमि क्रिकेट कपबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पीडितहरुलाई दिईने छ ।

प्रकाशित मिति : 8 April, 2019