Logo

सल्लेरी खबर

३ दिनका लागि नेपाल-भारत सीमा नाका बन्द हुने

भारतमा हुने लोकसभा निर्वाचन कारण नेपाल–भारत सीमानाका बन्द हुने भएका हुन् ।

प्रकाशित मिति : 5 April, 2019
राष्ट्रिय विकास परिषदको दुई दिने बैठक सम्पन्न

दुई दिने राष्ट्रिय विकास परिषदको बैठक समापन भएको छ । परिषद्ले दुई दिने बैठकमा आएका सुझाव समेट्ने गरी १५ औँ पञ्चवर्षीय योजनामा मस्यौदा स्वीकृत गरेको छ ।

प्रकाशित मिति : 4 April, 2019
एसइईको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ६ जना पक्राउ

माध्यमिक शिक्षा परीक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : 4 April, 2019
बिद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै विद्यार्थीले दले प्राध्यापकलाई कालोमोसो

प्राध्यापक बिष्णुराज ओझालाई विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले कालोमोसो दली जुताको माला लगाई दिएका हुन् ।

प्रकाशित मिति : 4 April, 2019
आईपीएलः हैदरावाद विरुद्ध सन्दीपको दिल्ली तयार

सन्दीप आजको खेलमा दिल्लीको पहिलो रोजाईको स्पिनरको रुपमा मैदान उत्रने निश्चित जस्तै छ । दिल्लीले सन्दीपको विकल्प खोज्ने छैन ।

प्रकाशित मिति : 4 April, 2019
भक्तपुरको एक कुखुरा फार्ममा बर्डफ्लु भेटियो

भक्तपुरमा बर्डफ्लु भेटिएपछि सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरा नष्ट गरिएको छ ।

प्रकाशित मिति : 4 April, 2019
पूर्व राजा ज्ञानेन्द्र शाहको पूर्व भ्रमण

पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्वको आफ्नो निजी एवं धार्मिक भ्रमणको क्रममा आज इलामको माईस्थान मन्दिरमा पूजा अर्चना गरेका छन् ।

प्रकाशित मिति : 4 April, 2019
बायर्न नाटकीय जित निकाल्दै जर्मन कपको सेमिफाइनलमा

निकै नै रोमाञ्चक र नाटकीय बनेको खेलमा बायर्नले दोस्रो डिभिजनको हेइडेनहेनलाई पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।

प्रकाशित मिति : 4 April, 2019
बाँदर नियन्त्रणका लागि ११ सदस्यीय समिति गठन

तनहुँको देवघाटमा बाँदरले सर्वसाधारणलाई धेरै दुःख दिन थालेपछि देवघाट क्षेत्र विकास समितिले आज आयोजना गरेको भेलाले समितिका सदस्य किरण सुवेदीको अध्यक्षतामा ११ सदस्यीय बाँदर व्यवस्थापन समिति गठन गरिएको हो

प्रकाशित मिति : 4 April, 2019
कार्डिफ सिटीलाई पराजित गर्दै म्यानचेस्टर सिटी लिगको शीर्षस्थानमा फर्कियो

म्यानचेस्टर सिटीले घरेलु मैदानमा कार्डिफ सिटीमाथि २–० को सहज जित निकाल्दै पुनः शीर्षस्थानमा फर्किएको छ ।

प्रकाशित मिति : 4 April, 2019
नयाँ मैदानमा भएको उद्घाटन खेलमा टोटेनहम बिजयी

इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हस्टपरले नयाँ मैदानमा भएको उद्घाटन खेलमा क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

प्रकाशित मिति : 4 April, 2019
एमबाप्पेको गोलसँगै पीएसजी फ्रेन्च कपको फाइनलमा

पहिलो पेनाल्टीमा चुकेका एमबाप्पे दोस्रो पटक चुकेनन् ।

प्रकाशित मिति : 4 April, 2019